कोरोना अस्पतालमा आगलागी : ५ जनाको मृत्यु
काठमाडौँ । भारतको छत्तिसगढ राज्यको राजधानी रायपुरमा एक अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ । आगलागीमा मृत्यु हुनेमा ४ जना कोरोना संक्रमित छन् । रायपुरको पचेडी नाका छेउमा रहेको निजी अस्पतालको आइसियु कक्षमा बिद्युत शर्ट भइ आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ५० जना कोरोना संक्रमित समेत गरी १ सय ४५ जना […]
२०७८ बैशाख ५ गते, आईतवार