भारतको सर्वोच्च अदालतद्वारा कृषि कानून रोक
काठमाडौं । भारतको सर्वोच्च अदालतले सरकारले जारी गरेको तीनवटै कानून लागू गर्न रोक लगाउने आदेश दिएको छ । अदालतले अर्को आदेश नभएसम्मका लागि कानून लागू नगर्न आदेश दिएको हो । गतवर्ष बनेको कानूनको विरोधमा किसान संगठनहरूले पछिल्लो केही महिनादेखि दिल्लीको सीमामा धर्ना बसिरहेका छन् । तीनवटै कानूनमा रोक लगाउनुका साथै अदालतले किसानसँगको वार्ताका लागि एक […]
२०७७ पुष २८ गते, मंगलवार