चीनद्वारा अमेरिकी पूर्व विदेश मन्त्री पोम्पियोसहित २८ जनालाई प्रतिबन्ध
काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोह चलिरहदा चीनले अमेरिकी पूर्व विदेश मन्त्री माइक पोम्पियो सहित २८ जनालाई चीन प्रवेशमा प्रतिबन्ध लगाएको छ । पोम्पियोसहित चीनले निवर्तमान राष्ट्रपति ट्रम्पको नजिक भएर काम गर्ने २८ जनालाई चीन प्रवेशमा रोक लगाएको हो ।चीनको राष्ट्रिय सम्प्रभुतामा आँच आउने किसिमले टिप्पणी गरेको भन्दै पोम्पियोलाई चीन प्रवेशमा […]
२०७७ माघ ८ गते, बिहीबार