भारतीय व्यापारीको हारगुहार
काठमाडौं । भारतका ब्यापारीहरु नेपालले नाका नखोल्दा आफूहरु भोकै बस्नुपरेको भन्दै हारगुहार गर्न थालेका छन् । उनीहरुले आफ्नो व्यापार ध्वस्त भएको भन्दै नेपालसँगको नाका खोलिदिन आग्रह गरेका हुन् । भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाका ब्यापारीहरुले नेपालसँग व्यापार पुनः सुचारु गर्न माग गर्दै सिमानामा रहेको पुल खोल्न माग गरेका हुन् । काली नदीमा रहेको झोलुङ्गे पुल भारतको […]
२०७७ मंसिर २ गते, मंगलवार