बिहारमा विधानसभा चुनावको पहिलो चरणको मतदान शुरू
काठमाडौं । भारतको बिहारमा विधानसभा चुनावको पहिलो चरणको मतदान आज शुरू भएको छ । पहिलो चरणमा १६ जिल्लाका ७१ सिटका लागि आज मतदान भैरहेको हो । पहिलो चरणको मदतानमा २ करोड १४ लाख मतदाता सहभागी हुने अनुमान गरिएको छ । बिहारमा ७१ सिटका लागि १ हजार ६६ जना चुनावी मैदानमा छन् । कोरोना संक्रमणको त्रासविच […]
२०७७ कार्तिक १२ गते, बुधबार