जनप्रगतिशिल मोर्चा साउदीद्वारा उद्धारको नाममा मोटो रकम असुल्नेलाई कार्बाही गर्ने उद्घोष
काठमाडौँ । नेपाली जनप्रगतिशिल मोर्चा साउदीले बैदेशिक रोजगारीको लागि साउदीअरब गएका नेपालीहरुबाट उद्धारको नाममा बिचौलीयाहरुले मोटो रकम असुलेकोमा ध्यानाकर्षण भएको जनाएको छ । मोर्चाले अहिले अन्य मुलुकमा भन्दा साउदीअरबमा नेपाली श्रमिकहरुको अवस्था निकै नाजुक रहेकोबेला बिचौलीयाहरुले श्रमिकहरुलाई उद्धार गर्ने बहानामा अनेकौं प्रलोभन र समस्या देखाइ मोटो रकम असुली गरिरहेको भन्दै विरोध गरेको हो ।जनप्रगतिशिल मोर्चा […]
२०७७ भाद्र १७ गते, बुधबार