साउदीमा कोरोना भाइरस संक्रमित ६ जना नेपाली निको भए
काठमाडौं , १९ बैशाख । साउदीका लागि नेपाली राजदूत डा महेन्द्रप्रसाद सिंह राजपुत्का अनुसार बैदेशिक रोजगारीको लागि साउदी पुगेका कोरोना संक्रमित ६ नेपाली निको भएका छन् । साउदीमा ३१ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । ६ जना निको भएसँगै अब साउदीमा २५ नेपाली कोरोना संक्रमित रहेका छन् । यसअघि जेद्दा क्षेत्रमा […]
२०७७ बैशाख १९ गते, शुक्रबार