कला तथा साहित्य

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

काठमाडौं । आज फेब्रुअरी २१ अर्थात अन्तर्राष्ट्रिय मातृभाषा दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने विसं २०६६ देखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । विश्वमा […]

२०७८ फाल्गुन ९ गते, सोमबार

साहित्यकार तारानाथ शर्माको निधन

काठमाडौं । डिमेन्सिया (बिर्सने रोग), उच्च रक्तचाप र मधुमेहबाट पिडित साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ । शर्माको मंगलबार बिहान घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता समेत रहेका शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् । २०२६ सालको मदन पुरस्कार विजेता शर्माको […]

२०७८ फाल्गुन ३ गते, मंगलवार

रातो घामको पर्खाई

उ खेत खन्दा खन्दैखेतमै हराएको मान्छे,मैले लाखौ पटक भट्दा पनिउसलाई आफ्नो आगनमा भट्ने सकिनकिन कि उ सङ्ग आफ्नो जमिन छैन,एक आङ्ग ओत लाग्ने,तिमिले सपना देखाएको धेरै भयोउसलाई जमीन दिने, उ कुल्ली काम गर्दा गर्दैसडकमा हराएको मान्छे,मैले लाखौ पटक भेट्दा पनिउसलाई आफ्नो गन्तव्यमा भेट्न सकिनकिन कि उ सङ्ग आफ्नो गन्तव्य नै छैनअरुको काम गर्दा गर्दै ,तिमिले […]

२०७८ फाल्गुन २ गते, सोमबार

नेवाः सांगीतिक कार्यक्रम ‘सःया जः’ को तयारी

काठमाडौं । नेवाः सांगीतिक कार्यक्रम ‘सःया जः’ हुने भएको छ । ललितपुर महानगरपालिका-१६ कलाकार समिति र कुटुम्ब ब्याण्डले संयुक्त रुपमा सांगीतिक कार्यक्रम ‘सःया जः’ अर्थात ‘द लाइट अफ म्यूजिक’ को आयोजना हुने बताइएको छ । विभिन्न पर्वहरुको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना तथा वडाका नव कलाकारहरुको खोजीका लागि कार्यक्रम आयोजना गरिएको समितिका संयोजक सुरजवीर बज्राचार्यले जानकारी […]

२०७८ माघ २५ गते, मंगलवार

हतियार बोक

आमा!म जादिनँ विद्यालयबोक्दिनँ किताबबोक्दिनँ कापी, कलमआजबाट, अहिल्यैबाट भर्खरै उदाउँदै गरेको सूर्यकोअनुहारमा सधैँवीर गोर्खालीलाई देख्थेँसोध्थेँदिदी!!हजुर भविष्यमा के बन्नुहुन्छ?खुब प्रफुल्ल्ती हुँदै मुस्कुराउँदैप्रत्युत्तरमा भन्नुहुन्थो,नानू म योद्धा बन्छु,म कलम लिएर युद्ध मैदानमा उत्रन्छु,jर अन्धविश्वास विकृति- विसङ्गतिको अन्त्य गर्छु। भोलिपल्टविद्यालय पढ्न गएकी दिदीरगतले लत्तपत्तिएको शरीरमृत अवस्थामा भेटिएको खबर सुन्छु लाग्छकमजोर भएको छ कलमशक्ति हराइसक्यो कलमकोत्यसैले त म बारम्बार भन्छुछाडिदेऊ कलम […]

२०७८ माघ १३ गते, बिहीबार

बुद्धिको व्यवशाय गर्ने बुद्धिजीवी !

कतिपय विज्ञहरुकाअनुसार संस्कृतभाषा नेपालमै विकसित भएको भाषा हो । भनिन्छ यस भाषाका सर्वाधिक प्रामाणिक र लोकप्रिय कोषकार अमरसिंह शाक्य नेपाली नै थिए । यस भाषाका प्रथम कवि बाल्मीकि नेपाली नै थिए । बाल्मीकि आश्रमको प्रामाणिक अवशेष अद्यापि नेपालमै छ । संस्कृत भाषाको श्रुतिपरम्परामा रहेको वेदलाई संहिताकरण गर्ने र अठार पुराण एवम् महाभारत लेख्ने व्यास नेपालकै […]

२०७८ माघ ११ गते, मंगलवार

गजल

युद्धमा उत्रनु छ हात मर्कियोस,खुट्टा मर्कियोसयत्ती लक्ष्य बोकेर हाम्रो सिमाना नमिचियोस जङ्गे पिल्लर पनि सर्न थाल्यो,सिमा मेटिन थाल्योअब मेरो रगतले सिमा कोरियोस,त्यो नमेटियोस महोदय,तपाईं कति गर्जनुहुन्छ? सिंहदरबारमाआमा चाहन्छिन कालापानीमा, छोरा गर्जियोस जसरी सम्झन्छन्, चे-ग्योभारा, बलभद्र कुवरतपाईं त्यस्तै काम गर्नुस देशले तपाईं सम्झियोस जागौ एकजुट भएर लागौ वैज्ञानिक समाजवाद स्थापना गर्नमृत्यु पछि पनी हाम्रो विचार,श्रीमतीको सिन्दुर […]

२०७८ माघ ८ गते, शनिबार

क्रान्तिकारी नेता–कार्यकर्ता निर्माणमा पार्टी स्कुलिङको महत्व

“एक चोटि राजनीतिक दिशा निश्चित भएपछि कार्कर्ताहरु निर्णयात्मक तत्व हुन्छन् । अतः योजनाबध्द तरिकाले ठूलो संख्यामा नयाँ कार्यकर्ताहरुलाई तालिम दिनु हाम्रो संघर्षमय कार्य हो ।”– माओ त्सेतुङ,राष्ट्रिय युद्धमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका (अक्टोबर २९३८) त्यस स्कुलिङको समाप्ति पछि मलाई विश्व सर्वहारा वर्गका महान् नेता तथा चिनियाँ कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओ त्सेतुङले माथि भन्नुभएको “ […]

२०७८ माघ ५ गते, बुधबार

इज्जत र प्रतिष्ठा : मनुष्यको अमूल्य सम्पत्ति

मानव जिवनमा इज्जत र प्रतिष्ठाको ठूलो महत्व रहेको हुन्छ । जुन व्यक्तिसँग इज्जत र प्रतिष्ठा छैन, त्यो व्यक्तिको समाजमा सम्मान कम हुन्छ । इज्जत र प्रतिष्ठाले नै समाजमा सम्मानित जीवनयापन गर्न मद्दत गर्दछ । मानिसले जानेर वा अन्जानवश आफ्नो इज्जत, प्रतिष्ठा गुमाइरहेका पनि हुन्छन्् । यस कारण यस विषयमा सबै मनुष्य सचेत हुनु निखास्तान्त आवश्यक […]

२०७८ माघ २ गते, आईतवार

सन्दर्भ माघे संक्रान्तिकोः प्रसंग धर्म, संस्कार र संस्कृतिको

माघे संक्रान्तिलाई चाडको रूपमा किन र कहिलेदेखि मनाउन सुरू गरियो ? यस पछाडिको स्वार्थ के थियो ? रहस्य के थियो ? र यसको प्रचलन कसले सुरूग¥यो गरायो ? यी प्रश्नको वैज्ञानिक जवाफ म सँग छैनन । निश्चयनै चाड, पर्व भनेको संस्कृतिका गतिला झलक हुन् । मैले बुझेको ः धर्म र संस्कृतिको अगाध सम्बन्ध हुन्छ अर्थात् […]

२०७८ पुष ३० गते, शुक्रबार