स्विस बैंकमा कसको कति छ ?

मुलुक कोरोनाबाट भयावह छ,सँगसँगै आर्थिक अपचलनबाट आक्रान्त छ । स्विस बैंकमा कसको पैसा कति छ,सबै सरकार सधै वेखबर छ । पैसा कुन स्रोतबाट आर्जित छ,जम्मा कसरी गरियो अत्यन्त गोप्य छ । दलाल नेता तथा तस्कर माफीयाका हुन भन्ने अङ्कल छ,समृद्ध नेपाल सुखी नेपालीको नारा लथालिङ्ग भएको छ । सयौं वित्तिय संस्थाहरु नेपालमै छ,तर नेपालीको रकम […]
२०७८ असार ९ गते, बुधबार