म र मेरो देश
मेरा बुवा आमाले मलाई गरिब परिवार भित्र जन्माउनु भएकोमा दोष छैन !मेरा बुवा आमालाई राज्यव्यवस्थाले गरिब बनाएको प्रति दोष छ !! म जन्मजात अशिक्षित परिवारको मान्छे चाहि हैन !मेरो देश अशिक्षित भएर पो मेरो परिवार अशिक्षित भएको हो !!मलाई लाग्छ राष्ट्र असक्षम भए सबै असक्षम हुन्छन् !!!राष्ट्र सक्षम भए त्यो राष्ट्रका नागरिकपनि सक्षम हुन्छन् !!!!मेरो […]
२०७८ आश्विन १ गते, शुक्रबार