डा. डीआर उपाध्यायको उपन्यास ‘कफी लभ’ लोकार्पण

काठमाडौं । गीत लेखनबाटै ‘गिनिज बुक अफ वर्ल्ड’ रेकर्ड बनाएका किर्तिमानी गीतकार डा. डीआर उपाध्यायले आफ्नो ११ औं उपन्यास ‘कफी लभ’ को विमोचन भएको छ ।नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको लोकार्पण कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, कृतिका लेखक, प्रकाशक लगायतले पुस्तकको संयुक्त विमोचन गरेका हुन् । कलेज पढ्दै गरेका युवा युवतीको कफीको चुस्कीसँगै […]
२०७७ फाल्गुन ५ गते, बुधबार