कला तथा साहित्य

प्रतिगमन

रगतले कोरिएका ती लालकिल्लाहरू मेटिँदा बुटहरूले भत्काइँदा जनअदालतहरू जिवनसँग साटिएका ती हतियारहरू तिमीले नै समर्पण गर्दा प्रिय सखा तिमीलाई प्रतिगमनको आभाषै भएन । काख रित्तो बनाएर आमाहरूका लालाबाला टुहुरा राखेर घरहरूमा साँचेका ती अजम्बरी सपनाहरू कुर्सीसँगै तिमीले सौदाबाजी गर्दा प्रिय सखा तिमीलाई प्रतिगमनको आभाषै भएन । आफैंले आफ्नाहरूमाथि नै प्रतिबन्द लगाउँदा आफ्नै एजेण्डा आफ्नै रगत […]

२०७७ चैत्र १ गते, आईतवार

क्रान्तिकारी संकल्प (गजल)

प्रगतिशील हाँगा अनि जराहरू गल्न दिँदैनौंआए पनि आधिबेरी हुरीबतास ढल्न दिँदैनौं गर्मीसँगै सारा पर्यावरण प्रचण्ड भए तापनिवरिपरि थुप्रिएका पात पतिङ्गर बल्न दिँदैनौं स्वयं कोर्छु मार्गचित्र कार्यदिशा पनि सरकारविदेशीको ईशारामा कदापीकोइ चल्न दिदैनौं वर्षौं वर्ष लगाई हुर्काएको अञ्जिरको वृक्षमाराष्ट्रघाती,जनघाती विषालु फल फल्न दिदैनौं प्रगतिशील हाँगा अनि जराहरू गल्न दिँदैनौंआए पनि आधिबेरी हुरीबतास ढल्न दिँदैनौं हेटौँडा, मकवानपुर

२०७७ फाल्गुन २१ गते, शुक्रबार

शिकारीतन्त्र !

तिर्खा लागेको समयमाधारा, कुवा, नदी , झरना या तालकतै आँखा लगाएन उसलेकेवल मान्छेमा आँखा लगायोनिकालेर मान्छेको रगततनतनी पियो र तिर्खा मेटायो !जब भोक लाग्यो उसलाईभात, रोटी, पुलाऊ बिरियानीकेही पनि खान मानेनकैयन दिन भोकै बस्यो बरुर जब भोकले उपद्रो गर्न थाल्योमासु नै खोज्यो उसलेर, त्यो पनिबँदेल, मिर्ग, कालिजराँगा, सुँगुर, खसी, कुखुराती केही पनि खान मानेनएकान्तमा हिडेकी […]

२०७७ फाल्गुन १८ गते, मंगलवार

सडक यात्रीको गीत

इतिहासको सुरुदेखि ऐलेसम्म सडकमै छौं जिन्दगीले जानेदेखि आजसम्म सडकमै छौं तिमी त के छौ सडकमा हामी पो त सडकमा छौं ! माथि के–के पर्छ अनि तिमी पनि आउने गर्छौ जिन्दावाद र मूर्दावादका नाराहरू लाउने गर्छौ हामीसँग हिँड्नु पर्दा भित्रभित्रै डराउँछौ माथि फेरि के–के मिल्छ रातारात हराउँछौ ! हिजोसम्म कालो सिसा लगाएर गुड्थ्यौँ तिमी सडकसँग डराएर […]

२०७७ फाल्गुन ९ गते, आईतवार

डा. डीआर उपाध्यायको उपन्यास ‘कफी लभ’ लोकार्पण

काठमाडौं । गीत लेखनबाटै ‘गिनिज बुक अफ वर्ल्ड’ रेकर्ड बनाएका किर्तिमानी गीतकार डा. डीआर उपाध्यायले आफ्नो ११ औं उपन्यास ‘कफी लभ’ को विमोचन भएको छ ।नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको लोकार्पण कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, कृतिका लेखक, प्रकाशक लगायतले पुस्तकको संयुक्त विमोचन गरेका हुन् । कलेज पढ्दै गरेका युवा युवतीको कफीको चुस्कीसँगै […]

२०७७ फाल्गुन ५ गते, बुधबार

त्यो केटो आजकाल ‘ओली बा, आइ लभ यू’ भन्छ

अस्वभाविक तरिकाले खोजी गर्दैगरेको लागेपछि शंका लागेर पक्राउ गर्दा त केटाले कक गरिराखेको कटुवा पेस्तोल पो ल्याएको रहेछ । वाइसेलले अनुसन्धान गर्दै जाँदा थाहा पायो— प्रशान्तको हत्या गरेर उत्तेजित पार्दै एकदिन नेपालबन्द गराउने नारायणहिटिमा ज्ञानेन्द्रले बनाएको योजना पो रहेछ । अन्यत्र यस्ता घटनाहरु धेरै भैसकेका थिए । प्रशान्त जिल्लाका माओवादी पंतिका विश्वासिला नेतामा चिनिन्थे । […]

२०७७ माघ २९ गते, बिहीबार

राष्ट्रव्यापी कविता तथा निबन्ध प्रतियोगिता हुँदै

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको संयोजनमा राष्ट्रव्यापी कविता तथा निबन्ध प्रतियोगिता आयोजना हुने भएको छ। प्रजातन्त्र दिवस मूल समारोह समिति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुरोध अनुसार प्रतिष्ठानको संयोजनमा फागुन ७ गते उक्त प्रतियोगिता आयोजना हुने प्रज्ञा प्रतिष्ठानले जनाएको छ।उक्त प्रतियोगिताका लागि राष्ट्रिय भावना प्रतिविम्बन हुने गरी १५० शब्दसम्मको कविता तथा ‘राष्ट्रिय समृद्धिको यात्रामा […]

२०७७ माघ २७ गते, मंगलवार

बाटो

· बाटो सही पनि हुन सक्छबाटो गलत पनि हुन सक्छबाटो उकालो पनि हुन सक्छबाटो ओरालो पनि हुन सक्छबाटो सिधा पनि हुन सक्छबाटो घुमाउरो पनि हुन सक्छबाटोमा काँढा पनि हुन सक्छनबाटोमा बाटो छेक्ने नदी पनि हुन सक्छबाटोमा अक्कर भीर पनि आउन सक्छबाटोमा बाटो ढुक्ने शिकारी पनि हुन सक्छनबाटोमा बाटो माग्ने भिखारी पनि हुन सक्छनतर बाटो नहिडी […]

२०७७ माघ २६ गते, सोमबार

‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन २०२१’ हुदै

काठमाडौं । विश्वभर छरिएर रहेका प्रतिभावान कलाकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन २०२१’ को आयोजना गरिएको छ । नेपाली साहित्य, संगीत र कलामा क्रियासिल संगीतकर्मीहरुले आयोजना गरेका हुन्। कार्यक्रममा सहभागी हुन् प्रतियोगीहरुले रमाइलो जोक्स कम्पिटिशन नामक वेवसाइटमा गएर निःशुल्क फारम भर्न सक्छन् । अथवा रिदम स्क्रिनको आधिकारिक फेसबुक पेज वा ईन्स्टग्राम मार्फत […]

२०७७ माघ २२ गते, बिहीबार

स्रष्टाहरूद्वारा प्रतिगमनविरुद्ध सडक आन्दोलनको घोषणा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमलाई ‘प्रतिगमनकारी कदम’ भन्दै साहित्यकार, रङ्गकर्मी, चलचित्रकर्मी र संस्कृतिकर्मीहरूले प्रतिगमनविरुद्ध सडक आन्दोलनको घोषणा गरेका छन् । उनिहौले त्यस कदमबाट जनयुद्ध, जनआन्दोलन २०६२/०६३, मधेश आन्दमेलन लगायतका उपलब्धिहरूसमेत खोस्न, संकुचित पार्न र मुलुकलाई अझै निरंकुशतातिर लैजान खोजिएको भन्दै तीव्र विराेध एवम् भत्सना समेत गरेका छन् । ‘आजको राजनीतिक प्रतिगमन […]

२०७७ माघ २१ गते, बुधबार