कला तथा साहित्य

पढ्नै पर्ने पुस्तक : ‘मार्क्सवाद विकासको इतिहास’

काठमाडौँ । वरिष्ठ मार्क्सवादी लेखक हस्तबहादुर केसीको ‘मार्क्सवाद विकासको इतिहास’ नामक पुस्तक प्रकाशित भएको छ । मार्क्सवादी दर्शन सम्बन्धी द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादवारे (२०५९) मार्क्सवादका आधारभूत सिद्धान्तहरु (२०६३) र मार्क्सवादी दर्शनको रुपरेखा (२०६७) नेपालमा राजतन्त्रको अन्त्य किन ? (२०६४), एमालेको दक्षिणपन्थी संशोधनवादमा पतन (२०६७), सिस्ने र जलजला हिमालको काखमा जन्मिएको माओवादी जनसत्ता (२०६९), क्रान्ति र […]

२०७८ मंसिर ७ गते, मंगलवार

एक पटक फेरि बन्दुककै कुरा !

तिमी भन्छौ– बन्दुकले देश बन्दैन तिमी भन्छौ– बन्दुकले मन बदलिदैन बन्दुकले मान्छे बदलिदैन बन्दुकले समाज बदलिदैन एक छिनको लागि ठिक छ तिम्रो कुरा मानिदिउँला लौ मलाई एउटै उदाहरण देऊ न त बन्दुकको सहारा नलिई संसारमा कुन एउटा देश बन्यो ? बन्दुकको मद्दत नलिई कुन देश एक मिनेट टिक्यो ? बन्दुकको सहगोग नलिई कुन आततायी सत्ता […]

२०७८ मंसिर ५ गते, आईतवार

महाकवि देवकोटाको ११३औँ जन्म दिवस मनाइँदै

काठमाडौं । आज कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म दिवस । आज महाकवि देवकोटाको ११३औँ जन्म दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो भने निधन २०१६ साल भदौ २९ गते भएको थियो । दश वर्षको […]

२०७८ कार्तिक १८ गते, बिहीबार

तिहार

हुने खानेलाई छ तिहारनहुनेलाई बेकार छ बन होशियारहुनेलाई भैलो थालमा मासुनहुनेलाई भैलो भैलो गहमा आँसुतिहार आउँछ ढोल बजाईजान्छ तिहार ऋण बोकाईजाँड रक्सी खान्छन् बेसुरमाजित हार बेकसुरमातास जुवा खेलेर कोहीा बन्छन् जोगीकेही त बन्छन् भोगीकुनैको जान्छ खेत बारीकमाए थे गरीब मारी मारी रक्सीले दूर्घटना निम्त्याउछन्कुनै त सडकमै रमाउँछन्।कैलेसम्म हो बेसुर हुने?कैले हो चेतना पलाउने?पुँजिबादी सँस्कार त्यसै […]

२०७८ कार्तिक १७ गते, बुधबार

ठालुहरु ता …….

ठालुहरु ता ठगदार रहेछन् !कालुहरु पो दिलदार रहेछन् !! बुद्धिजीवीहरु ता बुद्धू रहेछन् !अबोधहरु पो बुद्ध रहेछन् !!विद्वानहरुमा अभिमान रहेछन् !!!अन्जानहरुमा महाज्ञान रहेछन् !!!! ठालुहरु ता ठगदार रहेछन् !कालुहरु पो दिलदार रहेछन् !! विज्ञहरु ता बिक्ने रहेछन् !अनभिज्ञहरु पो टिक्ने रहेछन् !!अग्लाहरु ता दुर्जन रहेछन् !!!होंचाहरु पो सज्जन रहेछन् !!!! ठालुहरु ता ठगदार रहेछन् !कालुहरु […]

२०७८ कार्तिक ११ गते, बिहीबार

मानव अधिकार तथा शान्ति समाजले १५ स्रष्टालाई सम्मान गर्ने

काठमाडौ । मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरुद्वारा १५ जना स्रष्टाहरुलाई सम्मानित गर्ने निर्णय गरिएको छ । यस क्रममा वर्ष २०७८ सालको महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान श्रवण मुकारुङ भोजपुर, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा.डा.वेणी माधव ढकाल पाल्पा, कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान वरिष्ठ पत्रकार रामरिझन यादव सिरहा, पवित्रादेवी […]

२०७८ आश्विन १४ गते, बिहीबार

पद्मश्री साहित्य पुरस्कार लेखक केशव दाहाललाई प्रदान गर्ने निर्णय

काठमाडौं । पद्मश्री साहित्य पुरस्कार लेखक तथा राजनीतिक-सामाजिक अभियन्ता केशव दाहालले पाएका छन । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७७ सालको पुरस्कार दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई प्रदान गर्ने निर्णय गरेको हो । उपन्यासमा लेखकले आज भन्दा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो बनाउने दासहरुको मुक्तिको गाथा र […]

२०७८ आश्विन १२ गते, मंगलवार

लेखनाथ पोखरेलको ‘मार्बल हाउसकी शालिनी’ बजारमा

काठमाडौं । स्रष्टा लेखनाथ पोखरेलको कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको छ । केही समयअघि नियात्रासङ्ग्रह ‘फकलीको गाउँ’ पाठकमाझ ल्याउनुभएका पोखरेलको दोस्रो कृति ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको हो । सावित्री पोखरेल प्रकाश रहेको २४० पेजको यो कथासङ्ग्रहमा विभिन्न परिवेशका कथा समेटिएको छ । कृति भित्रै कै एक कथा ‘मार्बल हाउसकी शालिनी’लाई लिएर पुस्तकको नाम […]

२०७८ आश्विन ११ गते, सोमबार

‘चितवन दर्पण’ विमोचन

काठमाडौँ । चितवनको इतिहास, वर्तमान र परिकल्पना समेटिएको पुस्तक ‘चितवन दर्पण’ प्रकाशन गरिएको छ। जिल्ला समन्वय समितिले प्रकाशन गरेको पुस्तकको मङ्गलबार पाँचौँ जिल्लासभामा बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विमोचन गरेकी हुन्। पुस्तकका लागि यहाँका सात पालिका समेटेर पाँच विषयविज्ञ लेखकले लेखेका छन्। पुस्तकमा ऐतिहासिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, राजनीतिक एवं पर्यटकीयस्थलका बारेमा जानकारी प्राप्त हुने […]

२०७८ आश्विन ६ गते, बुधबार

कथित संविधान …

म जन्मने बेलाआमालाई बस्ने,छाना थिएनमीठो खाना थिएन ।मलाई सफा नाना थिएनछानाभित्र दाना थिएनम जन्मेकै कारणवडा कार्यलयमासय रुपैया कर तिरेर जन्मेको हु ।।खोक्रो दलाल संविधानमागाँस,बास,गपासको ग्यारेन्टी गरिने छकदापि लेखेको छैन ।।। जब म स्कुल जाने उमेरको भएसाहुका घरको धनेशहर पढ्न गयोधन नभएकै कारण मधनेका घरका गोरु चराउन गएयो दलालको संविधानमानिशुल्क शिक्षाको व्यवस्था गरिनेछ ।बिल्कुल लेखेको छैन […]

२०७८ आश्विन ३ गते, आईतवार