कला तथा साहित्य

नेपालमा पहिलोपटक ‘अपटाउन म्यूजिक फेस्टिभल’ !

काठमाडौं । नेपालमा पहिलोपटक ‘अपटाउन म्यूजिक फेस्टिभल’ हुने भएको छ । पीभीई नेटवर्क एक्सक्लुसिभ पार्टनर रहेको यो फेस्टिभल यही फागुन २० (मार्च ४) गते शुक्रबार ललितपुरको झम्सिखेलमा हुन लागेको हो । फेस्टिभलमा दीपक बज्राचार्य, सबिन राई एण्ड द फरोह, नवीन के भट्टराई एण्ड अतृप्त, कालीप्रसाद बासकोटा, आर्को मुखर्जी कलेक्टिभ र रविन एण्ड द न्यू रिभोल्युसनको […]

२०७८ फाल्गुन १८ गते, बुधबार

एमसीसीविरुद्ध सांस्कृतिक प्रतिरोध सभा !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक पार्टी र दुई मोर्चानिकट संयुक्त सांस्कृतिक माेर्चाहरुले बुधबार `राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर´ भन्ने मूल नाराका साथ सांस्कृतिक प्रतिरोध सभा कार्यक्रम गरेका छन् । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, रक्तिम सांस्कृतिक अभियान, अखिल नेपाल सांस्कृतिक युनियन र अखिल नेपाल जनसांस्कृतिक सङ्घले संसदभवन अगाडि नयाँ बानेश्वरमा […]

२०७८ फाल्गुन १२ गते, बिहीबार

कलाकार जयनन्द लामाको निधन

काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको आज बिहान निधन भएको हो । हाँस्य टेलीश्रृंखला हल्का रमाइलोकी कलाकार अनिता बस्नेत (मास्टर्नी)का अनुसार बुधबार बिहान २ बजे आफ्नै घर अघि गाडीबाट ओर्लने क्रममा लडेर उनको निधन भएको हो । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए […]

२०७८ फाल्गुन ११ गते, बुधबार

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

काठमाडौं । आज फेब्रुअरी २१ अर्थात अन्तर्राष्ट्रिय मातृभाषा दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने विसं २०६६ देखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । विश्वमा […]

२०७८ फाल्गुन ९ गते, सोमबार

साहित्यकार तारानाथ शर्माको निधन

काठमाडौं । डिमेन्सिया (बिर्सने रोग), उच्च रक्तचाप र मधुमेहबाट पिडित साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ । शर्माको मंगलबार बिहान घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता समेत रहेका शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् । २०२६ सालको मदन पुरस्कार विजेता शर्माको […]

२०७८ फाल्गुन ३ गते, मंगलवार

रातो घामको पर्खाई

उ खेत खन्दा खन्दैखेतमै हराएको मान्छे,मैले लाखौ पटक भट्दा पनिउसलाई आफ्नो आगनमा भट्ने सकिनकिन कि उ सङ्ग आफ्नो जमिन छैन,एक आङ्ग ओत लाग्ने,तिमिले सपना देखाएको धेरै भयोउसलाई जमीन दिने, उ कुल्ली काम गर्दा गर्दैसडकमा हराएको मान्छे,मैले लाखौ पटक भेट्दा पनिउसलाई आफ्नो गन्तव्यमा भेट्न सकिनकिन कि उ सङ्ग आफ्नो गन्तव्य नै छैनअरुको काम गर्दा गर्दै ,तिमिले […]

२०७८ फाल्गुन २ गते, सोमबार

नेवाः सांगीतिक कार्यक्रम ‘सःया जः’ को तयारी

काठमाडौं । नेवाः सांगीतिक कार्यक्रम ‘सःया जः’ हुने भएको छ । ललितपुर महानगरपालिका-१६ कलाकार समिति र कुटुम्ब ब्याण्डले संयुक्त रुपमा सांगीतिक कार्यक्रम ‘सःया जः’ अर्थात ‘द लाइट अफ म्यूजिक’ को आयोजना हुने बताइएको छ । विभिन्न पर्वहरुको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना तथा वडाका नव कलाकारहरुको खोजीका लागि कार्यक्रम आयोजना गरिएको समितिका संयोजक सुरजवीर बज्राचार्यले जानकारी […]

२०७८ माघ २५ गते, मंगलवार

हतियार बोक

आमा!म जादिनँ विद्यालयबोक्दिनँ किताबबोक्दिनँ कापी, कलमआजबाट, अहिल्यैबाट भर्खरै उदाउँदै गरेको सूर्यकोअनुहारमा सधैँवीर गोर्खालीलाई देख्थेँसोध्थेँदिदी!!हजुर भविष्यमा के बन्नुहुन्छ?खुब प्रफुल्ल्ती हुँदै मुस्कुराउँदैप्रत्युत्तरमा भन्नुहुन्थो,नानू म योद्धा बन्छु,म कलम लिएर युद्ध मैदानमा उत्रन्छु,jर अन्धविश्वास विकृति- विसङ्गतिको अन्त्य गर्छु। भोलिपल्टविद्यालय पढ्न गएकी दिदीरगतले लत्तपत्तिएको शरीरमृत अवस्थामा भेटिएको खबर सुन्छु लाग्छकमजोर भएको छ कलमशक्ति हराइसक्यो कलमकोत्यसैले त म बारम्बार भन्छुछाडिदेऊ कलम […]

२०७८ माघ १३ गते, बिहीबार

बुद्धिको व्यवशाय गर्ने बुद्धिजीवी !

कतिपय विज्ञहरुकाअनुसार संस्कृतभाषा नेपालमै विकसित भएको भाषा हो । भनिन्छ यस भाषाका सर्वाधिक प्रामाणिक र लोकप्रिय कोषकार अमरसिंह शाक्य नेपाली नै थिए । यस भाषाका प्रथम कवि बाल्मीकि नेपाली नै थिए । बाल्मीकि आश्रमको प्रामाणिक अवशेष अद्यापि नेपालमै छ । संस्कृत भाषाको श्रुतिपरम्परामा रहेको वेदलाई संहिताकरण गर्ने र अठार पुराण एवम् महाभारत लेख्ने व्यास नेपालकै […]

२०७८ माघ ११ गते, मंगलवार

गजल

युद्धमा उत्रनु छ हात मर्कियोस,खुट्टा मर्कियोसयत्ती लक्ष्य बोकेर हाम्रो सिमाना नमिचियोस जङ्गे पिल्लर पनि सर्न थाल्यो,सिमा मेटिन थाल्योअब मेरो रगतले सिमा कोरियोस,त्यो नमेटियोस महोदय,तपाईं कति गर्जनुहुन्छ? सिंहदरबारमाआमा चाहन्छिन कालापानीमा, छोरा गर्जियोस जसरी सम्झन्छन्, चे-ग्योभारा, बलभद्र कुवरतपाईं त्यस्तै काम गर्नुस देशले तपाईं सम्झियोस जागौ एकजुट भएर लागौ वैज्ञानिक समाजवाद स्थापना गर्नमृत्यु पछि पनी हाम्रो विचार,श्रीमतीको सिन्दुर […]

२०७८ माघ ८ गते, शनिबार