पद्मश्री साहित्य पुरस्कार सञ्जीवको ‘हंस’लाई
काठमाडौं । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यो वर्षको पद्माश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ’ लाई दिने निर्णय गरेको छ । त्यस्तै प्रतिस्ठानले साहित्यकार मोदनाथ प्रश्रितलाई पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय गरेको छ । विगत ६ दशकदेखि नेपाली साहित्यको श्रृबृद्धिमा योगदान पुर्याए बापत प्रश्रितलाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिस्ठानले जनाएको […]
२०७७ आश्विन ११ गते, आईतवार