कला तथा साहित्य

नयाँ जङ्गबहादुर चाहियो !

म यो मुलुकको एक बबुरो मनुवाम हिडे,कुदे,दैडे,लडे,भिडे अनि झ्यालखानामा समेत गएकति त हेर्दा हेदै आफनै अगाडी तातो ततोगोलीको सिकार भएअनि गर्वका साथ एउटा श्रीपेच रहेको श्री ५ लाई फ्याकेअनि दुनिया लाई भने म स्वतन्त्र भए,मैले बन्धन चुडाले अनि परिणामश्रीपेच बिहिन २७५ जना माहाराजाहरु भित्र्याएदेश लाई खण्डहर गर्दै चिरा चिरा गरि सात भुगोलमासातै साना छोटे माहाराजा […]

२०७७ भाद्र १६ गते, मंगलवार

गजल प्रतिभा पुरस्कार डा. निरज भट्टराईलाई

काठमाडौं । यस वर्षको गजल प्रतिभा पुरस्कार डा. निरज भट्टराईलाई प्रदान गरिने भएको छ । गजल सन्ध्या, पोखराद्वारा गण्डकी प्रदेशका एक जना गजलकारलाई प्रदान गरिने पुरस्कार यस वर्ष तनहुँका गजलकार भट्टराईले नेपाली गजलमा पु-याएका योगदानको कदर गर्दै प्रदान गरिने सन्ध्याका अध्यक्ष मोहन भण्डारीले जानकारी दिए ।सन्ध्याका सल्लाहकार तथा पूर्व अध्यक्ष दीपक समीपको संयोजकत्वमा संस्थापक अध्यक्ष […]

२०७७ भाद्र १३ गते, शनिबार

क्रान्तिको त्यो सुनौलो यात्रा

क्रान्तिको त्यो सुनौला यात्राकसैले रोकेर रोक्न सक्तैनकसैले छेकेर छेक्न सक्तैन क्रान्तिको त्यो सुनौलो यात्राहजार उकाली ओरालीहरुहजार बाधा अबरोधहरुपार गर्दै अगाडि बढ्छ क्रान्तिको त्यो सुनौलो यात्राहजार नदीनालाहरुहजार जंघार तलाउहरुतर्दै अगाडि बढ्छ क्रान्तिको त्यो सुनौलो यात्राहजार विशाल मैदान र फाँटहरुहजार उकाली र ओरालीहरुपार गर्दै अगाडि बढ्छ क्रान्तिको त्यो सुनौलो यात्राहजार पहाड पर्वत र हिमालहरुपार गर्दै अगाडि बढ्छ […]

२०७७ भाद्र १० गते, बुधबार

स्वस्थ जीवनशैली पुस्तक बजारमा

काठमाडौं । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । स्वस्थ जीवनका लागि मानिसले गर्ने सबै प्रयास त्यतिबेला सार्थक हुन्छ जतिबेला ऋषि महर्षिहरुले प्रतिपादन गरेको जीवन शैली अपनाउन सकिन्छ । तर सबै मानिसलाई स्वास्थ्य जीवनको सिद्धान्त पत्तो हुँदैन । त्यही अभावलाई परिपूर्ति गर्न आयुर्वेद क्षेत्रका तीन चिकित्सकले पुस्तक तयार गरेका हुन् । औषधि व्यवस्था विभागमा कार्यरत […]

२०७७ भाद्र ४ गते, बिहीबार

आज युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती । विक्रम सम्बत १९२३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीका दिन जन्मेर बिक्रम सम्बत १९५३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीकै दिन उनको निधन भएको थियो । भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए । भट्टका ‘भानुभक्तको जीवन चरित्र’, ‘प्रियदर्शिका’ नाटक, ‘पिकदूत’ खण्डकाव्यलगायत कृति चर्चित छन् ।भट्टको १५४औँ जन्मजयन्तीको […]

२०७७ भाद्र ३ गते, बुधबार

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको १०१ बर्षको उमेरमा आज साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको छ । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुन् । उनले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा उपविधाहरुमा निरन्तर कलम चलाउँदै आएका थिए ।राष्ट्रकवि घिमिरेका चर्चित कृतिहरुमा […]

२०७७ भाद्र २ गते, मंगलवार

मान्छेभित्र मान्छे

एउटै मान्छेभित्र हुने रैछन्थरि थरि मान्छेदुखको बेलाको मान्छेसुखको बेलाको मान्छेनिराशाको / आशाकोअहङ्कारको/ उत्तेजनाकोपाखण्डको/ गद्दारीकोत्यागको/ लालचको/ वेइमानीको मान्छे ! तपाईले देखिरहेको मान्छेमान्छेभित्रको कुन मान्छे हो भनेरतपाई हैरान हुन सक्नु हुन्छजसरी म पनि हैरान हैरान छु ! केही समय अगाडित्यही मान्छे भाषण गर्दै हुन सक्छकुर्लिएर मञ्चमानिख्खर देशभक्तिको,समृध्दिकोया सुशासनको ! केही समय पछाडित्यही मान्छेमोलतोल गरिरहेको हुन सक्छपराई मुलुकको […]

२०७७ भाद्र २ गते, मंगलवार

किरातीको फिक्कलको उकालो आउदै

काठमाडौँ । राजनीतिकर्मी तथा साहित्यकार मिलनकान्छा किरातीको निवन्ध सङ्ग्रह फिक्कलको उकालो पाठकसामु बजारमा आउने भएको छ । एकसय सत्तरी पृष्ठको उक्त सङ्ग्रह इन्डिगो इन्क प्रकाशन गृह, काठमाडौँले प्रकाशन र वितरण गर्न लागेको हो । पुस्तक प्रकाशनको कार्य अन्तिम चरणमा रहेको र प्रकाशनपछि नेपालभर अधिकाङ्श पुस्तक पसलहरुमा पाइने भएको छ ।खोटाङको हलेसी तुवाचुङ् नगरपालिका डिकुवा– दाम्ली, […]

२०७७ भाद्र १ गते, सोमबार

यो समय म कस्तो कविता लेखौं

मेरा आँखै अगाडिखोसिरहेछ कोहीमजदूरको मुखबाट मुस्कानर सोझ्याइरहेछ बन्दूकप्रिय पाठकयो विद्रुप क्रुर समयको डिलमा बसेरम फूलको कविता लेखौंम जूनको कविता लेखौं ? या त कविताको दृश्यमावर्षामा रुझाएर कुनै युवतीलाईअर्धपारदर्शी कपडाबाट देखिएकाउनका स्तनका गोलार्ध हेर्दैकल्पना गर्दै/ उत्तेजित हुँदैहुतुतु हुतुतु गरिरहेकाबोकोजस्तै अराजक बनेर‘झरी, सुन्दरी र कवि’को कविता लेखौं ? मेरा आँखै अगाडियो देशको शासकयो देशलाई मायाँ गर्नेहरूको छात्तीमासोझ्याइरहेछ […]

२०७७ श्रावण ३२ गते, आईतवार

मिता हजुर राजधानी आउनोस

डियर मिताधेरै भयो भेट नभएकोहजुर त्यो बाटो हिडेपछिकुनै चोकमा पनि भेट भएनम आऊँ भने ठेगाना थाहा छैनम त राजधानीमै पर्खिरहेछुन्यास्रो लागिसक्यो धेरैमिता हजुर राजधानी आउनुस ! लड्नु पर्ने अनगिन्ति मोर्चा छन् एतैमिल्नु पर्ने पनि थुप्रै साथी छन्अलमलमा पनि थुप्रै साथी छन्थुप्रै छन् हजुरसँग हिड्न चाँहनेसङ्घर्षको अलिकति पाटो बदल्नुसहिड्ने अलिकति बाटो बदल्नुसतातो जोगाएर आउनोसरातो जोगाएर आउनोसमिता […]

२०७७ श्रावण २८ गते, बुधबार