कला तथा साहित्य

वरवर राव

उमेरले चाउरी परेको छ अनुहाररोगले सिथिल छ शरीरत्यसमाथि थपिएको छ कोरोनाको कहरपिसावले लतपत छ ओछ्यानबन्दूकधारीको घेराभित्रअझै मुस्कुराइरहेछ एउटा अनुहारऊ अर्थात ऊ उर्ध्वगमनकोइच्छा शक्तिको दिव्य चढावजनताको कवि वरवर राव ! उसले कलम बोक्योशासकले मेशीनगन देख्योउसले कविता लेख्योशासकले युध्द देख्योउसले सत्यलाई प्रेम गर्योश्रमलाई प्रेम गर्योश्रमिकलाई प्रेम गर्योआदिवासी बस्तीलाई प्रेम गर्योशासकले उसलाई आतङ्ककारी देख्योऊ अर्थात- ऊ यस्तो मान्छे-‘शासकहरूको […]

२०७७ श्रावण ६ गते, मंगलवार

कवि बन्ने घोषणा

भोक लाग्छ कि भन्ने दुख छैनबरु भोक लाग्दैन कि भन्ने दुख छलुगा फाट्ला कि भन्ने दुख छैनबरु फाट्दै नफाटेर दुख छदुख पाइएला कि भन्ने दुख छैनबरु दुख देखाउन नजानिएला कि भन्ने दुख छअँ एउटा दुख चै लुकेर बसेको रहेछहृदयको सातपत्रे भित्र-चर्चित बन्ने रहरको दुखत्यही दुखले तलतल लागेर अचेलम कवि भएको छु ! भोकको कविता लेखौं […]

२०७७ श्रावण ४ गते, आईतवार

ट्राफिक प्रहरीबीच कोरोनासम्बन्धि निबन्ध प्रतियोगिता सम्पन्न

काठमाडौँ , २ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ र इम्पेरियल बिजनेश कलेजको सहकार्यमा भएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रण विषयक निबन्ध प्रतियोगितामा उत्कृष्ठ निबन्ध लेख्ने ट्राफिक प्रहरीहरूलाई आज एक कार्यक्रम गरी पुरस्कृत गरिएको छ । बन्दाबन्दि (Lockdown) को समयमा ट्राफिक प्रहरी २४ सै घण्टा डिउटीमा खट्टिएको भएता पनि आफ्नो डिउटीबाहेकको खाली समयलाई सदुपयोग […]

२०७७ श्रावण २ गते, शुक्रबार

अम्बिका गुरुङको “कति माया” मा नाजिर र शुशिलाको रोमान्स

काठमाडौं , ३० असार । बरिष्ट गीतकार अम्बिका गुरुङको ‘कति माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा लोकप्रिय गायक सुमन के.सी. र गायिका प्रबिशा अधिकारीको सुमधुर स्वर रहेको छ। बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द रहेको गीतमा चर्चित संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् । गीतकार अम्बिका गुरुङ पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रकि […]

२०७७ असार ३० गते, मंगलवार

मोदीले क्रान्तिकारी कवि वरवर रावलाई जेलमै मार्दै छन् – खेम थपलिया

ऊ धर्तीबाट आतङ्कित भयो धम्कीमाथि धम्की दिँदै डरमाथि डर फिँजाउँदै ऊ आफैँ डरायो ऊ निवासस्थानबाट डरायो ऊ पानीदेखि डरायो ऊ स्कुलहरूदेखि डरायो ऊ हावादेखि डरायो स्वतन्त्रतालाई उसले नेल लगायो तर हतकडी बजे र, ऊ त्यस आवाजदेखि डरायो । – वरवर राव अन्याय र अत्याचारका विरुद्ध आफ्नो कलमद्वारा शब्दहरूको विशाल र प्रतिरोधी जुलुस प्रदर्शन गर्नुहुने कवि […]

२०७७ असार २९ गते, सोमबार

भानु जयन्ती मनाइँदै

काठमाडौं , २९ असार । आज आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन । उनले लेखेको रामायण अहिले […]

२०७७ असार २९ गते, सोमबार

टाउको फिर्ताको माग – बलराम तिमल्सिना

हजारौं वर्षसम्म गिंड मात्रैको जिन्दगी वाँच्दा वाँच्दा आकुल व्याकुल बनेको म फिर्ता माग्न आएको छु मेरो टाउको तिम्रो संग्रहालयमा राखिएको मेरो टाउको कृपया फिर्ता देऊ ! टाउको विहीन हुनु गिदी बिहीन हुनु हो गिदी बिहीन हुनु भनेको बिचार विहीन हुनु हो टाउको बिहीन हुनु भनेको आँखा, कान , नाक र मुख बिहीन हुनु हो ! […]

२०७७ असार २५ गते, बिहीबार

हामी छौं साथ -छ हातमा हात भन्दै आए शिव लामिछाने

काठमाडौँ, २२ असार । बिश्वब्यापी महामारी कोरोनाको आतंक पहिले भन्दा निक्कै कम भएपनि कोरोना संक्रमितहरु दिन प्रतिदिन बढी नै रहेको छ र लगभग चार महिनाको अवधिमा बिस्वकै अर्थतन्त्रमा निक्कै नै गिरावट आइसकेको छ I बिस्वलाई नै प्रभावमा पारेको यो प्रकोपले हाम्रो देश नेपाललाई नछुने कुरै भएन I भूकम्पले थालिएर बिस्तारै चल्बलाउदै गरेको यो अवस्थामा कोरोना […]

२०७७ असार २२ गते, सोमबार

नामको कुरा – बलराम तिमल्सिना

मालिकको खकार सिँगान र विर्यले बनेको एक थान मण्डली छ नाम त जे राखे पनि भयो नि जस्तो- नेपाल खकार पार्टी अखिल सिँगान पार्टी प्रभु विर्य दल या यस्तै यस्तै ! मालिकको अहङ्कार मनमौजी तजविज र सनकले चलेको एउटा प्रणाली छ नाम त जे दिए पनि भयो नि जस्तै- जनवादी केन्द्रियता आन्तरिक लोकतन्त्र अन्तर पार्टी […]

२०७७ असार २० गते, शनिबार

पाल्सी बोली – बलराम तिमल्सिना

शासकहरू प्राय पाल्सी बोली बोल्छन् जब कुर्सी शङ्कटमा पर्छ शासकहरू देशका कुरा गर्न थाल्छन् जब अल्पमतमा पर्छन् ती विदेशीको चलखेल देख्न थाल्छन् ! शासकहरू देशलाई आफ्नो खेत संझन्छन र जनतालाई हली-गोठाला ती जव सत्ताका गफ गर्छन् आफ्नै आँगनमा गाडेको लिङ्गे पिङ् सम्झन्छन् सानो बच्चालेजस्तै ती न ओर्लने ढिपी कस्छन् शासकहरू पाल्सी बोली बोल्छन् ! शासकहरू […]

२०७७ असार १७ गते, बुधबार