कला तथा साहित्य

हुटिट्याउँले भन्यो – बलराम तिमल्सिना

हुटिट्याउँले भन्यो- ‘मैले हात झिकें भने आकास खस्छ मैले खुट्टा बजारें भने धरती पल्टन्छ मैले पँखेटा चलाएँ भने हावा रोकिन्छ तिमीहरू चुपचाप भोकै बस तिमीहरू एकदम हल्ला नगरी शान्त बस’ त्यसपछि चल्लाहरू बेस्सरी डराए र चुपचाप बसे ! हुटिट्याउँले भन्यो – ‘म छु र यी घाम जून छन् म छु र यी ग्रह नक्षत्र छन् […]

२०७७ असार १६ गते, मंगलवार

प्रगतिशील साँस्कृतिककर्मीद्वारा एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौं, १४ असार । प्रगतिशील साँस्कृतिककर्मीहरुले ‘राष्ट्रिय हितविपरीतको एमसीसी खारेज गर, साम्राज्यवादका विरुद्ध साँस्कृतिककर्मीहरु एक होऔं’ भन्ने मूल नाराका साथ सडक प्रदर्शनमा उत्रिएका छन। उनीहरुले एमसीसीविरुद्ध आज माइतीघर मण्डलामा विरोध सभा गरेका छन । प्रगतिशील साँस्कृतिककर्मीहरुको वैकल्पिक मोर्चा निर्माण अभियानको आयोजनामा गरिएको विरोध प्रदर्शनमा प्रगतिशील तथा क्रान्तिकारी धारका कवि, साहित्यकार, कलाकार तथा पत्रकारहरुको उपस्थिति रहेको […]

२०७७ असार १५ गते, सोमबार

एमसीसी र उद्वेलित साहित्यिक मनहरू – खेम थपलिया

भनिन्छ, समस्या बाजा बजाएर आउँदैन । तर, नेपालमा अधिकांश समस्या शासक स्वयम्ले योजनावद्ध रूपमा बाजा बजाएर भित्र्याएको देखिन्छ । नेपालमा राष्ट्रघाती शासकहरू र देशभक्त जनताका बिचमा लामो समयदेखि अन्तरविरोध रहँदै आाएको छ । अहिले त्यो अन्तरविरोध अमेरिकी एमसीसी परियोजनामा सङ्केन्द्रित भइरहेको छ । जब जब देशमा राष्ट्रिय समस्या बढ्दै जान्छ, तब तब शासकहरूको हर्षको मात्रा […]

२०७७ असार १४ गते, आईतवार

खबरदार (छन्द : शार्दुलविक्रीडीत ) – होमनाथ घिमिरे

बोल्यौ के कसरी जित्यौ जनमतै दिन्छौ निकासा भनि । बोल्यौ के कसरी छ यो कठिनमा लिन्छौ नि जिम्मै पनि ।। तिम्रा स्वार्थ कतै भुले कि अथवा ऐले नया राज छ । पार्दैछौ जननी कठै बिपतमा मेरो खबर्दार छ ।। —- फुक्यौ धेर घुमेर यो सहरमा गर्नेछु सेवा भनि । बोल्यौ धेर गएर ती बिकटमा भर्नेछु […]

२०७७ असार ६ गते, शनिबार

स्वर्गको लागि खतरा – बलराम तिमल्सिना

एक जना मान्छे पनि बचुन्जेल भोकै सुतेको ऊ खतरा हो स्वर्गको लागि ऊ भोकको निद्राबाट ब्युँझन सक्छ र सुखको स्वर्गमा आगो झोस्न सक्छ ए स्वर्गबासीहरू हो, भोकलाई जीवितै राखेर धरतीमा तिमीहरू मस्त ननिदाए हुन्छ ! एकातिर छ मुठ्ठीभरको स्वर्ग अर्कोतिर छ बहुजनको नरक तातो कराहीबाट उफ्र्यो भने मान्छे अधपिल्ठो शरीर लिएर ऊ सिधै स्वर्गको ढोकामा […]

२०७७ असार ५ गते, शुक्रबार

युग बदल्ने विप्लवका ‘सपनाका यात्रीहरू’ – खेम थपलिया

सपनाका यात्रीहरू सपना जोगाउनुपर्छ सपनामै जिउँछ जीवन, सपनामै रम्छ जीवन मान्छेहरू भन्छन्– प्रतिबन्धात्मक अवस्थामा पनि तपाईंहरूको सिर्जनात्मक कार्यमा कत्ति पनि कमी आएन हगि ! हामीले पनि ती मित्रहरूलाई भन्ने गरेका छौँ– यो प्रतिबन्ध त हामीलाई झन् अवसर भएको छ । तेलङ्गानाका क्रान्तिकारी जनगायक गद्दरले यस्तै सन्दर्भलाई इङ्गित गरेर भन्नुभएको थियो, “जब मान्छे एउटा असल कामका […]

२०७७ असार १ गते, सोमबार

आन्दोलनमा पक्कै घुसपैठ भएको छ – बलराम तिमल्सिना

ए सरकार , हो गर। आन्दोलन अब पहिलाको जस्तो रहेन। आन्दोलनले अब एक थरि मात्र कुरा गर्न छोड्यो । एमसिसिदेखि लिम्पियाधूरासम्म ,ओम्नीदेखि छाउगोठजस्ता क्वारेन्टाइन सेल्टरसम्म, तिम्रा उखान टुक्कालाई इस्स भनेर माझी औंला देखाइदिने देखि स्ल्याङ भाषामा लोक गाली गर्नेसम्म जम्मै आयो आन्दोलनमा । कुनै नयाँ अजीव तत्वको घुषपैठ नभएको भए यो सब कसरी भयो ? […]

२०७७ जेष्ठ ३१ गते, शनिबार

हास्य कलाकार उत्तम केसीको ‘नझुकुन हाम्रा सिरहरु’ सार्वजनिक

काठमाडौं, ३० जेठ । हास्य कलाकार उत्तम केसी गीतकारका रुपमा स्रोता/दर्शकमाझ आएका छन् । उनको राष्ट्रिय गीत ‘नझुकुन हाम्रा सिरहरु’ सार्वजनिक भएको छ । सीडी विजय अधिकारी र मनिषा राईको स्वर, सीडी विजयको सङ्गीत, राजु कार्कीको एरेञ्ज र रेकडिस्ट सुरेश राई रहेको राष्ट्रिय गीत ‘नझुकुन हाम्रा सिरहरु’को भिडियो सार्वजनिक भएको हो । जीवन शाहीको निर्देशन […]

२०७७ जेष्ठ ३० गते, शुक्रबार

बस्ती – सरीता खनाल

मानविय अस्तित्व हराएको यस बस्तिमा केबल भुतहरु बस्छन् मुर्दाहरु मात्र अटाएको यस घाटमा केबल मसानहरु हाँस्छन् यहाँ कसैलाई कसैको वास्ता छैन यहाँ मानवहरु मानव जस्ता छैनन् केवल एक अर्काको मासु लुछेर भोक मेटाउन चाहन्छन् यी ब्वाँसाहरु रगत पिउदा रमाउछन् मासु र रगतको रातो पनले यिनको भोक जगाउँछ चीत्कार , आहत र घाउँहरुले यिनलाई सन्तुस्ट बनाउछ […]

२०७७ जेष्ठ २९ गते, बिहीबार

क्वारेन्टाइनमा जाऔं – रमेश सुनार ‘अग्रिम’

जाऔं हामी जाऔं क्वारेन्टाइनमा जाओँ किन कि क्वारेन्टाइनमा आज सयौं हजारौं युबाहरु भर्ना हुदै छन रे त्यहाँ उनलाई अभावले पठायो रे त्यहाँ उनलाई बेरोजगार ले पठायो रे । हो ति युबाहरु जो स्वणिम जिबनको भबिस्य खोज्दै लालाबालाहरुलाई पढाउने भनेर असल अनि ज्ञानी मान्छे बनाउने भनेर ६० पुगेकी आमालाई खुशी दिने भनेर ४० नकाट्दै साहुको हलो […]

२०७७ जेष्ठ २९ गते, बिहीबार