‘शताब्दी पुरुष’ सत्यमोहन जोशी १०१ वर्षमा प्रवेश
काठमाडौं, ३० वैशाख । नेपाली वाङमय क्षेत्रका ‘शताब्दी पुरुष’ सत्यमोहन जोशी १०१ वर्षमा लाग्नुभएकाे छ । उहाँ आज (वैशाख ३० गते) देखि १०० वर्ष पूरा गरेर १०१ औँ वर्षमा प्रवेश गर्नुभएकाे हाे । नेपाली साहित्य, कला र संस्कृतिमा प्रख्यात व्यक्तित्व जोशीकाे जन्म ललितपुरस्थित पाटनको बखुम्बहालमा वि. सं. १९७७ बैशाख ३० गते भएकाे थियाे । जाेशी […]
२०७७ बैशाख ३० गते, मंगलवार