कला तथा साहित्य

प्रधानमन्त्रीलाई खुल्ला – पत्र : जनताको जीवन रक्षाका लागि छिटोभन्दा छिटो सरकारको ध्यान जाओस्

सम्माननीय प्रधानमन्त्रीज्यु सादर , नमस्कार ! अहिले हामी लगाएत सारा विश्व नै बडो जटिल समस्या रहेको कोरानासँग सङ्घर्ष गरिरहेका छौँ । उपचारै नभएको रोग कोरोना कोभिड १९ भन्ने थाहा हुँदाहुँदै पनि कत्ति दिन लुकेर बस्ने ? खालि लकडाउनमात्र गरेर होइन अब कोरोनासँग जिउने अभ्यास गर्नुपर्ने हाम्रो वाध्यता भएको छ । यसका लागि सामाजिक दूरी कायम […]

२०७७ जेष्ठ २८ गते, बुधबार

विप्लवको ‘सपनाका यात्रीहरु’ सार्बजनिक

काठमाडौँ , २५ जेठ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले लेखेको सपनाका यात्रीहरु नामक गित यूटुबमार्फत् सार्बजनिक भएको छ । सपनाका यात्रीहरु सपना जोगाउनु पर्छ बोलको उक्त गीतको संगीतकार नेकपाका नेता चिरन पुन रहेको छन् भने उक्त गीतको गायककार योगेश काजी रहेका छन । प्रस्तुत छ – सपनाका यात्रीहरु सपना जोगाउनु पर्छ…

२०७७ जेष्ठ २५ गते, आईतवार

चलचित्र विकास बोर्ड अध्यक्षमा दयाराम दाहाल

काठमाडाैँ, २३ जेठ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त गरेको छ । बोर्ड अध्यक्ष बन्नका लागि फिल्म लेखक, निर्देशक तथा गीतकार दयारामसहित दशजनाले आवेदन दिए पनि ३ जनाको नाम मन्त्री परिषदमा पुगेको थियो । मन्त्री परिषद्मा फिल्म अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी, सांस्कृति संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा […]

२०७७ जेष्ठ २३ गते, शुक्रबार

भिन्न जिन्दगी: भिन्न अनुभूति – बलराम तिमल्सिना

कसैलाई युगौंदेखि तावामा हालिएको माछाझैं भैरहेछ यही सगरमाथाको देशमा कसैलाई युगौंदेखि घेरामा पारिएको घाइते अभिमन्युझै भैरहेछ यही गौतम वुध्दको देशमा कसैलाई युगौंदेखि सौताने आमाको भान्साझैं भैरहेछ यही सीता र भृकुटीको देशमा कसैलाई युगौंदेखि वैरीको हिरासतमा रहेको युध्द हारेको सिपाहीझैं भैरहेछ यही वलभद्र र अमरसिंहको देशमा कसैलाई युगौंदेखि शरणार्थी शिविरको बासझैं भैरहेछ यही पृथ्वी नारायणले आर्जेको […]

२०७७ जेष्ठ २३ गते, शुक्रबार

म ऐया आत्था गरिरहें – बलराम तिमल्सिना

म ऐया आत्था गरिरहें तिमी मुसुमुसु हाँसी हेरिरह्यौ ! उत्पीडनमा मुसुमुसु हाँस्ने तिमी गौतम वुध्द कसरी भयौ ? म ऐया आत्था गरिरहें…..! म गुहार लगाई रोइरहें तिमी उल्टै मलाई टोकसिरह्यौ ! यस्तो विवेक मरेको मान्छे तिमी न्यायधिश कसरी भयौ ? म ऐया आत्था गरिरहें…! म हजार पल्ट चिमोटिएँ म हजार पल्ट निमोठिएँ म हजार पल्ट […]

२०७७ जेष्ठ १८ गते, आईतवार

गणतन्त्रका कुलङ्गारहरुलाई श्रद्धाञ्जली – रमेश सुनार

गणतन्त्रका मुल्य मान्यताहरुलाई जनताका त्याग बलिदानहरुलाई सहिदको सपनाहरुलाई महिला, आदिवासी, जनजाती, दलित र गरिबका अधिकार छिन्ने मेरो देशका कुलङ्गारहरुलाई गणतन्त्र दिबशको बिहानी बाट श्रद्धाञ्जली । हो गणतन्त्र दिबशको बिहानिबाट ति कुलङ्गारहरुलाई श्रद्धाञ्जली ।। किनकि गणतन्त्र यहाँ नाममा सिमित भयो किनकि गणतन्त्र यहाँ कागजमा सिमित भयो किन अधिकार यहाँ कानुनमा सिमित भयो ।। किनकि यहाँ बलिदान […]

२०७७ जेष्ठ १६ गते, शुक्रबार

इच्छुक ! बिहानीको घामको झुल्कासँगै आऊ – झपेन्द्रराज बैद्य

आफ्ना रगतले सिंचेको ढकमक्क फूलहरु फुल्दा श्रमिकहरुले भारी बिसाउादा झूपुडिहरुमा हाँसो पस्दा इच्छुक! घामको झुल्का सँगै आऊ बिजय जूलुशमा मशाल लिएर सामन्त र दलाल ढलेको हेर्न इच्छुक! ज्वाला मुखी भएर आऊ। भागिसके सहयोद्धाहरु संग्रामी मैदान छोडिसके तर संग्राम त चलिरहेछ बिछोडमा पनि जनसँस्कृतिका पर्याय इच्छुक! प्रतिरोधी स्वरहरु उठिरहेछन्। बस्ती बस्ती जुर्मुराइ रहेछन्। गाउँ गाउँ जुटिरहेछन्। […]

२०७७ जेष्ठ १३ गते, मंगलवार

स्मृतिमा कृष्ण सेन – खेम थपलिया

ओहो कृष्ण सेन ‘इच्छुक’ को बलिदान भएको पनि १८ वर्ष भइसकेछ ! जेठ १३ इच्छुकले बलिदान गर्नुभएको दिन । यही दिनको सन्दर्भमा हामी महान् सांस्कृतिक सहिद इच्छुकको स्मृति र सम्मानमा १८औँ सांस्कृतिक बलिदान दिवस मनाइरहेका छौँ । यो दिन नेपालको सांस्कृतिक आन्दोलनको समीक्षा गर्ने, सांस्कृतिक बलिदानको मूल्यलाई आत्मसात् गर्दै अग्रजहरूले देखाउनुभएको बाटोमा हिंडिरहन प्रतिबद्ध हुने […]

२०७७ जेष्ठ १३ गते, मंगलवार

प्रिय कमरेड प्रज्वल संसारिक दुनियाँबाट रक्तिम अभिवादन !

खासमा पत्र लेखिनै हाल्नु पर्ने त्यस्ताे विषय त थिएन तर पनि देश दुख्दा तिमी खुब दुख्याै, लिपुलेक लिम्पियाधुरा, कालापानी, सुस्तालाई चाेट लाग्दा विगत सम्झेर तिम्राे खुब यादले सतायाे र पत्र काेर्ने जमर्काे गरेकाे छु । प्रिय कमरेड अाज लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता सहित सयाैँ ठाउँमा सिमाहरु प्रसव पिडामा छटपटाइ रहेकाे छ, दुष्टले उनिहरुकाे एकै […]

२०७७ जेष्ठ १२ गते, सोमबार

आमाको मन र प्रतिबद्धता (सन्दर्भ : बेपत्ता योद्धा दिवस ) – शान्ता भण्डारी

फुलबारिमा भमरा घुमिरहेछ न्याउली चरी न्याओ न्याओ गाइरहेछ। काफल्पाक्यो डाली डाली नाचिरहेछ कोइली चरी को हो को हो बोलाइरहेछ । तर मेरो मन किन रम्न सकेन प्रकूतिको सङ्गितमा जम्न सकेन? के खोजेको मेरो मनले खोल्दै खोलेन कसलाई हेर्नखोजेको हो वोल्दै बोलेन। भोक छैन अन्न पानी हेर्नसक्दिन जाडो हुदा घाम्मा पनि वस्न सक्दिन गर्मिहुदा सितलमा रम्न […]

२०७७ जेष्ठ ७ गते, बुधबार