नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउन आग्रह
काठमाडाैं । प्रगतिशील लेखक सङ्घले नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउन आग्रह गरेको छ । सङ्घका अध्यक्ष डा जीवेन्द्रदेव गिरी र महासचिव समिर सिंहले विज्ञप्ति जारी गर्दै अङ्ग्रेजी भाषामा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट बनाउने व्यवस्था गर्न लागिएकामा विरोध जनाएका हुन् । उनीहरुले नेपाली भाषा विश्वकै प्राचीन र समृद्ध भाषामध्ये एक भएको र यसमा सबै […]
२०७७ श्रावण २८ गते, बुधबार