कला तथा साहित्य

आस्था राउत महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित

काठमाडौं, १३ माघ । गायिका आस्था राउत महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित भएकी छन । उनलाई आफन्तले नै प्रहरी परिसर काठमाडौंमा उपस्थित गराएको बताइएको छ । उनले त्रिभुवन विमास्थलबाट १ माघमा झापा जाँदै गर्दा सुरक्षा जाँच गर्न खटिएकी प्रहरी जवान रमिशालाई दुब्र्यवहार गरेकी थिईन् । आस्थाले सामाजिक सञ्जालमा आफुमाथी प्रहरी जवानले सम्मान नगरेको भन्दै अपशब्द […]

२०७६ माघ १३ गते, सोमबार

खबरदार दलालहरु हो – हस्तबहादुर केसी

खबरदार दलालहरु हो ! कोशी गण्डकी बेचेर पुगेन तिमीहरुलाई खबरदार राष्ट्रघातिहरु हो ! कर्णाली काली बेचेर पुगेन तिमीहरूलाई खबरदार जनघातिहरु हो ! कालापानी लिपुलेक बेचेर पुगेन तिमीहरूलाई खबरदार देशबेचुवाहरु हो ! सुस्ता महेशपुर पशुपतिनगर बेचेर पुगेन तिमीहरूलाई खबरखार लम्पसारवादीहरु हो ! साठ्ठी हजार जमिन ७२ स्थान सिमाना बेचेर पुगेन तिमीहरूलाई खबरदार भ्रष्ट कुलंगारहरु हो ! […]

२०७६ माघ १२ गते, आईतवार

शाहीनबाग – बलराम तिमल्सिना

संसारकै सबैभन्दा सुन्दर सबैभन्दा निडर सबैभन्दा जाग्रत र सबैभन्दा वुध्दिमान एति वेला कुनै नाम छ भने त्यो हो- शाहीनबाग ! पुस-माघको कठोर ठण्डी र हिउँदे वर्षाको कठोर प्रहार प्रहरीको कठोर घेरावन्दी र स्वेच्छाचारी गिरफ्तारीको आदेश भोक, जाडो निद्रा थकाई र सबैभन्दा ठूलो मृत्युको डर ती सबैलाई चुनौती बनेर पहाडझैं अटल र अविचल सिङ्गै सत्तालाई खवरदारी […]

२०७६ माघ ६ गते, सोमबार

गजल गायक निशान भट्टराईको मृत्यु

काठमाडौँ, २९ पुष । गजल गायक निशान भट्टराईको कार दुर्घटनामा परि गए राति मृत्यु भएको छ। गए राति बा १० च ३०४ नम्बरको कार काठमाडौँको तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । कार ठोक्किएर गम्भीर घाइते भएका भट्टराईको उपचारको क्रममा मङ्गलबार बिहान राष्ट्रिय ट्रमा सेण्टरमा मृत्यु प्रहरीले जनाएको छ। सुनसरीको धरान उपमहानगरपालिका १४ स्थायी […]

२०७६ पुष २९ गते, मंगलवार

पराजितहरूका आँखाबाट – बलराम तिमल्सिना

विजेताहरूको आँखामा नेपाल भव्य छ , दिव्य छ सुरम्य छ पूर्खाको आर्जन छ वीरताको चिनो छ टिस्टा र काङ्गडाका कहानी भन्दै गर्दा ढुकुरे छात्ती पनि नाङ्लो जत्रै हुन्छ विजेताहरूको आँखाबाट हेर्दा नेपाल स्वर्गको पनि स्वर्ग छ ! हामीले आजसम्म घोकेको इतिहास विजेताहरूको हो यही देशमा बस्छन वहुमत पराजितहरू तिनीहरूलाई नेपाल कस्तो लाग्दो हो ? राजधानी […]

२०७६ पुष २६ गते, शनिबार

शासकसँग नागरिक संवाद – बलराम तिमल्सिना

हामी नागरिकका छात्तीतिर लाखौं बन्दूक सोझ्याइसकेर पनि हाम्रा टाउकामाथि उडाउन दर्जनौं वम–वर्षक विमान तयार राखेर पनि हरेक नागरिकलार्ई पुग्ने दश दश गोली तयार पारेर पनि जव तिमी फेरि डराउँछौ हामीसँग हामी निसश्त्र नागरिकहरूसँग त्यसपछि हामीलार्ई लाग्छ– संसारमा सवैभन्दा कायर प्राणी शासकहरू हुन्छन् ! गरिसकेर पनि फलामे किल्लाबन्दी ढोकाहरूमा राखिसकेर पनि सशस्त्र पाले पहरा गोली छेक्ने […]

२०७६ पुष २० गते, आईतवार

नयाँ वर्षको जालझेल – बलराम तिमल्सिना

के बदलियो खै हिजोभन्दा आज ? खै के नयाँ बोकेर आयो आजको घामले ? बच्चा बच्चीहरू खुसीले उफ्रदै छन् उनीहरूलाई थाहा छैन अभिभावकहरूको टाट पल्टेको गोजी ! शासकहरू चुटकिला सुनाउँन व्यस्त छन् आज थप एउटा नयाँ चुडकिला सुनिएला ! पैरोमुनिको बस्तीजस्तै भविष्य आतङ्कले त्राहिमाम छन जनता । डुव्दै उत्रदै र बग्दै गरेको अवस्थामाझैं त्यान्द्रो भेट्ने […]

२०७६ पुष १६ गते, बुधबार

तमु ल्होसार मनाइदैं

काठमाडौं , १५ पुष । आज पुस १५ गते अर्थात तमु ल्होसार । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउदै छन । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । यसवर्ष हिजो राति १२ बजे […]

२०७६ पुष १५ गते, मंगलवार

राम राज – बलराम तिमल्सिना

जव बलियो हुन्छ राम राज शम्बूकहरू असुरक्षित हुन थाल्छन् जव शक्तिको मात चढ्छ राम राजमा छिमेकी देशहरूमाथि खतरा बढ्छ । जति जति वलियो हुन्छ राम राज श्रीमतीहरू आगोमा पोलिन्छन् त्यो राम राजमा अरुको के कस्तो हालत होला ? जहाँ गर्भिणी रानीहरू समेत मध्यरातमा घरबाट निकालिन्छन् । राम राज दाजुभाइमा लडाइँ गराउँछ नझुक्नेलाई बाली बनाउँछ झुक्नेलाई […]

२०७६ पुष १३ गते, आईतवार

महाकवि देवकोटाको घर सरकारले किन्यो

काठमाडौं, ३० मंसिर । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्ज र उक्त कविकुञ्जले चर्चेको जग्गा प्राप्त गरेको छ । विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले घोषणा गरेको उक्त सङ्ग्रहालय निर्माणको काम जग्गाप्राप्तिका कारण ढिलाइ भएको थियो । प्रज्ञाप्रतिष्ठानको प्रस्ताव र नेपाल सरकारको निर्णयानुसार कानूनतः उक्त […]

२०७६ मंसिर ३० गते, सोमबार