माचिस्मो – बलराम तिमल्सिना
घर-परिवार अड्डा-अदालत चौकी-थाना प्रहरी-प्रशासन सेना-सत्ता सव चलाउँछ – माचिस्नोले ! क्लव- कलेज मन्दिर- मस्जिद चर्च- गुम्वा वेद- वाइवल त्रिपिटक-कुरान तपाई जहाँ हेर्नोस गजधम्म बसेको हुन्छ- माचिस्मो ! धर्मको व्याख्या कानूनको निर्माण पञ्चायतीको फैसला हर हिसावको फरफारक सब माचिस्नोको हातमा छ ! सवैभन्दा धेरै माचिस्नो ईश्वरहरूमा थुपारिएको छ त्यसपछि शासक प्रशासकहरूमा त्यसपछि सम्पत्तिका मालिकहरूमा र वाँकि […]
२०७६ कार्तिक ८ गते, शुक्रबार