कला तथा साहित्य

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

काठमाडौं, ३२ साउन । नेपाली चलचित्रकी वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२को उमेरमा स्वयम्भु डल्लुस्थित आफ्नै निवासमा शनिवार बिहान निधन भएको छ । उनी लामो समयदेखि दमबाट पीडित थिइन । बाल्यकालबाटै रंगमञ्चमार्फत अभिनय यात्रा शुरु गरेकी अधिकारीको पहिलो चलचित्र मनको बांध हो । बासुदेव, बदलिंदो आकाश, चिनो, कन्यादान, भाउजुलगायतका दर्जनौं चलचित्रमा उनले जिवन्त अभिनय गरेकी छन् […]

२०७६ श्रावण ३२ गते, शनिबार

चाइनिज जनै चल्छ भने पन्डित किन नचल्नु ! (ब्यङ्ग्य कविता ) – अर्जुनराज पन्त

शिरमा लाउने टोपीदेखि पाउका जुत्ता सब जनै समेत चाइनाबाट आउन लग्यो अब हरमा लाउने एउटै चिज त्यो नेपाली पन भाको हरे कठै त्यहि पनि चाइनाबाटै आको छैन झन्झट कताउन र तेउराउनलाइ पनि उतै बाट आयो जनै बनिबनाउ बनि खुस्श छिर्यो पशलमा पैसा तिर्यो पायो सस्तो छिटो चाइनिज जनै अनि हरमा लायो फालिएका थोत्रा पेलि त्यसको […]

२०७६ श्रावण ३२ गते, शनिबार

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

काठमाडौं, ३० साउन । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई पुतलीसडकस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी […]

२०७६ श्रावण ३० गते, बिहीबार

हिरो नं. १” को तेश्रो गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं , २९ साउन । नायक जय किशन बस्नेतले निर्माण गरेको प्रदर्शोन्मुख चलचित्र “हिरो नं. १” को तेश्रो गीत सार्वजनिक भएको छ । आफैंले सञ्चालन गरेको युट्युव च्यानल मोबाईल टिभी मार्फत “के गर्नु मंगले आफ्नै ढंगले” बोलको तेश्रो गीत सार्वजनिक भएको हो । सुर्य रुम्बाको शब्द, संगीत तथा स्वर समेत रहेको उक्त गीतको भिडियोमा जय […]

२०७६ श्रावण २९ गते, बुधबार

खुसीको अनिकाल – बलराम तिमल्सिना

कुन बाबु आमा खुसी हुदैनन् आफ्ना सन्तानको खुसीमा प्रगतिमा प्रतिभामा सुखमा र सम्पन्नतामा यहाँ खाँचो त ती बाबु आमाको छ जो अरु सन्तानको दुखमा पनि दखी हुन्छन् अरुका सन्ताको शोकमा पनि रुन्छन् ! आफ्नो घर अग्लिदै जाँदा दुखको पहाड पग्लदै जाँदा कुन घरका मान्छे खुसी हुदैनन् ? यहाँ खाँचो त ती घरबेटीको छ जो घर […]

२०७६ श्रावण २८ गते, मंगलवार

रोशी सुसेली रहन्छे – वैरागी जेठा

हाम्रा पदचापहरूसँगै रोशी सुसेली रहन्छे हामीसँगै बाँधिएर वल्थली आँखा–आँखामा नाचीरहन्छ फुकुवा पाठा पाठीहरू जस्तै हामी एउटा युद्ध जित्न माक्र्सका वीर्यहरू लिएर पैदलयात्रा गरिरहेछौँ दाप्चाबाट डोका बोकेर झरिरहेछन् साल्मेटार ,चतुरमानहरू राकेश तमाङका जीवनहरू मज्दूरीमा बितेका कथाहरू हाम्लाई सुनाउँछन् सुगाझैँ स्वभाविक यात्रा गरिरहेछन् खोपासीका चोक तिर नयाँखोपासीहरू रोशीको पुलमा तुन्द्रुङ झुण्डिएकाछन् हम्रो अगाडि पटकपटक हाँस्छ खेतका आलीहरूझैँ […]

२०७६ श्रावण २५ गते, शनिबार

बादशाहको प्रेत वाणी – बलराम तिमल्सिना

नजर गरें, देखें ठीक छ, ठीक छ सब ठीकठाकै चलिरहेकै रहेछ ! कत्रो चिन्ता थियो हामीलाई हाम्रो अनुपस्थितिमा देश कसरी चल्ला ? पूजा अर्चना कसरी होला ? हाम्रो हिन्दू अधिराज्य कस्तो पो बन्ला ? हाम्रा बराजुले आर्जेको मुलुक कति टुक्रा होला ? त्यस्तो केही भएको रहेनछ ठीक छ ठीक छ सब ठीकठाकै चलिरहेको रहेछ ! […]

२०७६ श्रावण २४ गते, शुक्रबार

दुर्घटित यात्रा – बलराम तिमल्सिना

खलाँतीजस्तै गरेर एक्लै चलिरहेछ फोक्सो एक्लै उफ्रिरहेछ मुटु एक्लै टोलाइरहेछन् आँखा एक जोडा खुट्टा हिड्नुको मनितो राखिरहेछन् कहाँ पुग्न हिडेको हो खुट्टाहरूलाई नै थाहा छैन न कहीं पुग्नु पर्ने हतार छ न कहीं नपुगिएकोमा सुर्ता छ साथी एउटा यात्रा यसरी दुर्घटित भएको छ ! ओठहरू चलिरहेछन् केही आवाज आइरहेको छ आवाजको अर्थ के हो ओठहरूलाई […]

२०७६ श्रावण १७ गते, शुक्रबार

नयाँ गन्तव्यको यात्रा – प्रतिरोध

ए प्रियसी आउ हामी नयाँ यात्रा सुरु गरौ नयाँ गन्तव्य तय गरौं जहाँ यो दुर्गन्धित हावा नहोस् राता फुलहरुमाथी प्रतिबन्ध नलागोस् बन्दुकले चेतनालाई कैद नगरियोस् मुक्तिको आकाक्षा राखेको आरोपमा हाम्रा हातहरुमा कतकडी नलगाइयोस् स्वाधीनताको वकालत गरेकै कारण देशभक्तको घाटीमा सङगीन नरोपियोस् ! हेर प्रियसी यो बन्दुकको बलले टिकेको लुटको सामराज्य हो जहा युगौ देखि बिधान […]

२०७६ श्रावण १४ गते, मंगलवार

एउटा अखडा – बलराम तिमल्सिना

अरु देशमा जस्तै हाम्रो देशमा पनि एउटा अखडा छ लुच्चाहरूको अखडा ठगहरूको अखाडा चोरहरू, लुटेराहरू पतितहरू, पाखण्डहरू र वेइमानहरूको अखडा ! अखडामा कोही सत्तापक्ष बन्छन् कोही प्रतिपक्ष बन्छन् कोही राष्ट्रवादी कोही प्रजातन्त्रवादी कोही मधेशवादी कोही पहाडवादी र कोही समाजवादी बन्छन् ! अखडामा पसेपछि जुन रङ्गका भए पनि जुन नश्लका भए पनि जुन झण्डा र जुन […]

२०७६ श्रावण १३ गते, सोमबार