डा. डीआर उपाध्यायको नयाँ गीत सार्वजनिक
काठमाडौँ , ७ असार । डा. डीआर उपाध्यायको नयाँ गीत ‘कसले भन्छ म देखि टाढा छिन् उनी, हरपल आउने ति यादमा गाढा छिन् उनी…’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर तथा सङ्गीत र देवेन्द्र नेवाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्रसन्नले निर्देशन गरेको गीतको भिडियोमा अनु शाह, डा. डीआर र […]
२०७६ असार ७ गते, शनिबार