बादशाहको प्रेत वाणी – बलराम तिमल्सिना
नजर गरें, देखें ठीक छ, ठीक छ सब ठीकठाकै चलिरहेकै रहेछ ! कत्रो चिन्ता थियो हामीलाई हाम्रो अनुपस्थितिमा देश कसरी चल्ला ? पूजा अर्चना कसरी होला ? हाम्रो हिन्दू अधिराज्य कस्तो पो बन्ला ? हाम्रा बराजुले आर्जेको मुलुक कति टुक्रा होला ? त्यस्तो केही भएको रहेनछ ठीक छ ठीक छ सब ठीकठाकै चलिरहेको रहेछ ! […]
२०७६ श्रावण २४ गते, शुक्रबार