कला तथा साहित्य

समाचारले हानेको थप्पड – बलराम तिमल्सिना

समाचार यस्तो थियो- ‘डेढ महिनामा पन्ध्र हजार नावालक वेपत्ता !’ यो वेपत्ता कुनै डाका समुहद्वारा थिएन एक किसिमले थियो पनि यो वेपत्ता कुनै फिरौती समुहबाट थिएन थियो भन्दा फरक पनि फरक पर्दैन ! यो वेपत्ता आधिकारिक थिएन तर यथार्थ थियो ! यो समाचारको थप्पडले हानेपछि रन्किएको गालाको दुखाई कान हुँदै दिमागसम्मै पुगेको छ र केही […]

२०७६ आश्विन ९ गते, बिहीबार

पुस्तक मेला – बलराम तिमल्सिना

निकै दिनको तातो विज्ञापनपछि सुरु भयो पुस्तक मेला अर्थात पुस्तकको हाट बजार ! थरि थरिका स्टलमा थरिथरिका पुस्तक थिए भरमार ! कुनै स्टलमा थिए – आधुनिक काम शास्त्र सचित्र कुनैमा थिए – यौन भोक बढाउँने दश टिप्स मानौ कि यो देश युवाहरूमा यौन भोक कमी भएर बिग्रिएको हो ! अर्को स्टल थियो – युवा लक्षित […]

२०७६ आश्विन ३ गते, शुक्रबार

उहिलै उहिलै – बलराम तिमल्सिना

उहिलै उहिलै मान्छेहरू पनि पशुजस्तै थिए ! चार खुट्टा नै टेकेर हिड्थे भाषा थिएन लत्ता कपडा पनि थिएनन् मान्छे नाङ्गा नाङ्गै थियो तै पनि ती सुन्दर थिए ! जसरी आज कपडा नलगाएको कारण चराहरू कुरुप देखिदैनन् जसरी आज कट्टु नलगाएको कारण बाख्राका पाठाहरू अश्लिल देखिन्नन् फूलहरू , माछाहरू पहाड, हिमाल या वादल सवै नाङ्गा नाङ्गै […]

२०७६ भाद्र ३१ गते, मंगलवार

प्रेम र विवाह : दुई आत्माको मिलन

प्रेम र विवाह समस्त जीवनका लागि अपरिहार्य विषय हो . जुन मानिसले जीवनमा एक पटक पे्रम गर्दैन र वैवाहिक जीवनमा बाँधिदैन त्यो मानिसको जीवन अपूर्ण मानिन्छ । दुई आत्माको मिलन प्रेम हो भने सँगसँगै जीवन विताएर घरजम गर्नुलाई विवाह भन्ने बुझिन्छ । वर्तमान संसारमा प्रेम र विवाहमा एथेष्ट सकारात्मक र केही नकारात्मक उदाहरणहरु नभएको होइन […]

२०७६ भाद्र २३ गते, सोमबार

श्रीमान खलनायक – बलराम तिमल्सिना

उसले वर्षौं बोकेको झण्डा खै के सोच्यो र फ्यात्त मिल्कायौ शिरमा लगाएको तारा वाला टोपी त्यो पनि झिक्यो र भुइँमा राख्यो हिड्दाहिड्दैको बाटोसँग गहिरो विरक्ती जन्मियो उसलाई अन्तत: त्यो बाटो पनि बदल्यो । एउटा भारी अझै थियो उसको टाउकोमा ‘नायक’शब्दको भारी जव बोझ थेग्न सकेन शब्दको त्यसपछि एउटा ‘ख’को खुट्टा हाल्यो अर्को ‘ल’को खुट्टा हाल्यो […]

२०७६ भाद्र २१ गते, शनिबार

हिरो नं. १ भदौ २७ गते देखि देशब्यापी प्रदर्शन हुने

काठमाडौं , १९ भदौ । नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन तथा प्रमुख भुमिका रहेको चलचित्र “हिरो नं. १” सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिबाट सेन्सर पास भएको यस चलचित्रले पिजी सर्टिफिकेट पाएको छ । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा जय किशन बस्नेतको साथमा जाहान्वी बस्नेत, […]

२०७६ भाद्र १९ गते, बिहीबार

दलालहरुको सामराज्य-प्रतिरोध

एक टुक्रा हड्डीका निम्ति लछारपछार गरिरहेका कुकुरहरु झै यहाँ दलालका झुन्डहरु अक्सर हानथाप गरिरहन्छन् प्रभुको पाउ समाउदै जयजयकार गरिरहन्छन सत्ता र शक्तिका निम्ति ! बिगतमा एउटा दलालले कोशी बेच्यो स्वाधीनताका योद्धाहरुको हत्या गर्यो उसकै फोटोले आज सिंहदरबारको ठुलो हिस्सा अोगटेको छ अर्को दलालले गण्डक बेच्यो यहाँ आज उसकै जयजयकार गरिन्छ महामानवको पगरी भिराइन्छ उसकै फोटोले […]

२०७६ भाद्र १७ गते, मंगलवार

कठैबरी – बलराम तिमल्सिना

खप्न गाह्रो हुने इच्छा सत्ताधारी पनि हुने ! साथसाथै हुने इच्छा क्रान्तिकारी पनि हुने ! न सत्ताधारी होइन्छ न क्रान्तिकारी अव्वल ! नरोऊ ए दुखी मान्छे तिम्रो इच्छै छ दुर्वल ! सत्ता सिनो बन्यो भन्छन् सोझा र निमुखाहरू आशा झिनो बन्यो भन्छन् भोको पेट हुनेहरू हिजोका गतिला भन्ने भैसके खलनायक तिम्रो चैतन्यले भन्छ- अझै छन् […]

२०७६ भाद्र १६ गते, सोमबार

खास दुखहरू – बलराम तिमल्सिना

हुन त आमाकाभन्दा बढी थिएनन् तै पनि बाका पनि थिए खास दुखहरू धेरै वेग्लै दुखहरू थिए आमाका खास वेग्लै दुखहरू थिए बाका ! प्रकृतिले लगाएका वाहेक समाजले अह्राएका बाका वेग्लै वेथा थिए आमाका वेग्लै वेथा थिए आमाले गर्ने दुखमा बाले मिसिन हुदैनथ्यो आमा दुख गरिरहन्थिन बा हेरिरहन्थे नजिकै बसेर बाले गर्ने दुखमा आमाले मिसिनु हुदैनथ्यो […]

२०७६ भाद्र १३ गते, शुक्रबार

सबै उस्तै – चन्द्रबहादुर बुढा

कथाहरू उस्तै छन । जन जनका ब्यथाहरू उस्तै छन । यता अरूण स्वतन्त्र छैन अरू कसैकै भैई सकि अपर कर्ण्ाालीको के कुरा बुढि गण्डकी को त हालत खराब छ । बालुवाटार त हुदै हो खुल्लामञ्च पनि अपहरण भएछ । जनतालाई काण्डै काण्डको उपहार बाड्दैमा ब्यस्त सरकार बिचरालाइ राष्ट्रिय स्वाधीनता रक्षाको के सवाल ? कर बृद्विमा […]

२०७६ भाद्र १० गते, मंगलवार