कला तथा साहित्य

पागल हुन मन् छ – बलराम तिमल्सिना

मलाई साँच्चै साँच्चै साँच्चै पागल हुन मन् छ ! पागलपनका सवै सीमा र उचाई छुन मन् छ ! तिम्रा जुत्ता चाटी चाटी टिलिक्क टल्काउँने- सद्देहरूको देखेर हालत् बेस्सरी रुन मन् छ ! हाम्रो रगत हाम्रो पसिना हाम्रो आँसुले हैन ! तिम्रो रगत र आँसुले अव धरती धुन मन् छ ! मान्छे मान्छे एकाम्य बन्ने आदिम […]

२०७६ मंसिर २३ गते, सोमबार

भारतीय अतिक्रमणविरुद्ध स्रष्टाहरु सडकमा

काठमाडौं, २ मंसिर । भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेत समावेश गरेपछि नेपालका स्रष्टाहरूले गीत र कविताको माध्यमबाट सीमा अतिक्रमणको विरोध गरेका छन् । काठमाडौँको रत्नपार्कमा जम्मा भएर स्रष्टाहरूले भने ः छोड् हाम्रो भूमि छोड्, नालापानी छोड् हाम्रो लिम्पियाधुरा छोड् सुस्ता पनि छोड् हाम्रो सबै भूमि छोड् […]

२०७६ मंसिर २ गते, सोमबार

नागरिकको सानो रहर– बलराम तिमल्सिना

त्यसो त सरकार नागरिकहरूका अनेकन रहर छन् ती रहरहरू अन्यथा पनि होइनन् तर अहिले ती सवै रहरहरू थमौती गरेका छौ र एउटा सानो रहर वारे सरकारसँग विन्ती बिसाउँदै छौं हामीलाई थाहा छ हजुरसँग ठूलो रहर विसाउँनु भनेको हामी आफै मूर्ख बन्नु हो । सरकार , हजुर आत्तिनु पर्दन हजुरलाई अप्ठेरो पर्ने कुनै रहर होइन हजुरको […]

२०७६ कार्तिक ३० गते, शनिबार

पुरुषार्थ – सुमित्रा थापा कार्की

यता एउटी आमाले छोरा जन्माईन महान बनिन् उता अर्कि आमाले छोरी जन्माईन अपमान बनिन् आखिर आमा नै बनिन् “महान, अपमान” यहि महान रअपमानको भरिलो कोखबाट जन्मियो “पुरुषार्थ ” यो ढोंगी समाजले रुढीबादी, कुसंस्कार परम्पराको आडमा दिनहुुँ सल्काइरहेकाछन् वारिदेखी पारिसम्म पुग्नेगरी पुरुषार्थको राँको, जुन राँकोमा स-साना कोपिलाका कलिला कुमारित्वका अस्तित्वहरु, कलकलाउँदो त्यो निर्दोषी बैशालु जवानीहरु छिनभरमै […]

२०७६ कार्तिक २६ गते, मंगलवार

हाइकु गोष्ठि सम्पन्न

काठमाडौँ , २५ कार्तिक । काठमाण्डौँ उपत्यका सार्वजनिक पुस्ताकालयको सभाहलमा हाइकु गोष्ठि सम्पन्न भएको छ । कवि सुनिल पुरीको सभापतित्वमा भएको हाइकु गोष्ठिको प्रमुख आतिथ्यता वरिष्ठ साहित्यकार पुष्कर लोहनीको रहेको थियो । पुस्ताकालयको तर्फबाट स्वागत मन्तव्य जुजु डंगोलले गरेका थिए । उक्तकार्यक्रमको अन्य अतिथितिहरुमा इन्जिनियर गोधूली दीनेश , इन्जिनियर एवम् साहित्यकार विष्णुवहादुर सिंह र नुवाकोट […]

२०७६ कार्तिक २५ गते, सोमबार

बलिउड अभिनेता गोविन्दा नेपाल आइपुगे

काठमाडौं, २० कात्तिक । ‘स्वर्णिम चलचित्र महोत्सव’का लागि अभिनेता गोविन्दा श्रीमती सुनितासँगै नेपाल आइपुगेका छन् । यही कात्तिक २१ गतेबाट २३ गतेसम्म विरगञ्जमा आयोजना हुँदै गरेको ‘स्वर्णिम चलचित्र महोत्सब’लाई नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको हो । अहिले महोत्सवको तीब्र तयारी भइरहेको आयोजकले जानकारी गराएको छ । मंगलबार नेपाल आइपुगेका अभिनेता गोविन्दाले मिडियाकर्मीहरुसँग कुराकानी गर्दै […]

२०७६ कार्तिक २० गते, बुधबार

उस्तै उस्तै – बलराम तिमल्सिना

कुनै विरालोलाई हिजो मारेको मुसा खै भन्नु र जय नेपाल सरकारलाई लाउडा धमिजा सोध्नु उस्तै उस्तै हो । कुनै स्याललाई हिजो चोरेको कुखुरा खै भन्नु र लाल सलाम सरकारलाई वाइड बडी के भयो भनेर सोध्नु उस्तै उस्तै अज्ञानता हो ! बाघलाई उसले पक्रेको हरिणको बच्चा वारे सोध्नु र प्रहरी हाकिमलाई तेत्तीस किलो सुन वारे सोध्नु […]

२०७६ कार्तिक १७ गते, आईतवार

प्रेम र विवाह ः मनोवैज्ञानिक विश्लेषण – मिलन आफन्त

प्रेम र विवाहले मानव जीवनमा ठूलो महत्व राख्दछ । हामी विवाहित जोडीलाई देख्दा पाउँदछौ कि विवाह पछि प्रेम अलि कम हुँदै जान्छ । तर, परिवारिक जीवन सफल बनाउन मानिसमा प्रेमको अत्यन्त आवश्यकता पर्दछ । प्रेमलाई अत्याधिक प्रभावकारी रुपले अभिव्यक्ति गर्ने तपाईको प्रयास, जीवनसाथीको व्यवहारमा भर पर्दछ । आफ्नो जीवन साथीको प्रेमसूत्र जान्न र त्यसलाई स्वीकार […]

२०७६ कार्तिक १७ गते, आईतवार

जोहार – बलराम तिमल्सिना

खोतलेर हजारौं वर्षका पुराना पुरातात्विक चिहानहरू निकालेर हस्तिहाड पूर्खाका तीर-धनुष ती पनि निकालेर चिहानबाट मुण्डा, झाँगड कोच , उराव वोडो, खासी भील,संथाल असुर, राक्षस दस्यु, दानव फेरि व्युँझदै छ जोहार व्युँझदै छ ! जन्मभूमिको माटोको मगमग सुगन्धबाट नद-नदीको चपल चञ्चल कलकल सङ्गितबाट हावाको सरसराहट कोयलीको कुहुकुहु झार जङ्गलजस्तै बनाइएका आदिवासी सुस्केराबाट मान्छे फेरि व्युँझदै छ […]

२०७६ कार्तिक ११ गते, सोमबार

महाकवि देवकोटाको १११औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ , १० कार्तिक । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्ती बिभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९६६ कात्तिक कृष्ण औंसी, लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा जन्मिएका थिए । दश वर्षको उमेरबाट साहित्य रचना सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा […]

२०७६ कार्तिक १० गते, आईतवार