शुक्रबार २४ जेष्ठ २०८२
काठमाडौं,२५ फागुन । महोत्तरी जिल्लाको कञ्चनवनमा आठौँ दिनको रात्रि विश्रामका लागि पुगेका मिथिला माध्यमिकी परिक्रमाका यात्रीले मिथिला विहारी र किशोरीजी (रामसीता)को डोला (डोली)मा रङ्ग, अबिर चढाउँदै आपसमा रङ्ग, अबिर छ्यापाछ्याप गरेपछि मिथिलामा होली (फागु) पर्व विधिवत् सुरु भएको छ । त्रेतायुगमा विवाहपछि वनविहारमा निस्केका रामसीताले आफ्नो यात्राको आठौँ दिन कञ्चनवनमा पुगेर रङ्ग, अबिर खेलेको जनश्रुतिका […]
२०७० फाल्गुन २५ गते, आईतवारमरुभूमिमा पनि जिउन जानेको छु, पापीहरू हो ! तड्पाएर मार्न नखोज । डरलाग्दो जंगलमा पनि जिउन जानेको छु, अपराधीहरू हो ! तर्साएर मार्न नखोज । अभाव र पीडामा पनि जिउन जानेको छु, भ्रष्टहरू हो ! गलाएर मार्न नखोज । कालो रातमा पनि खुशी साथ जिउन जानेको छु, खुनीहरू हो ! एक्ल्याएर मार्न नखोज । भर्भराउँदो […]
२०७० फाल्गुन ११ गते, आईतवारगीत लेखन र गायनका माध्यमबाट संगीत क्षेत्रमा देखापर्नु भएकी गायत्री थापा यस क्षेत्रको आशालाग्दो प्रतिभा हुनुहुन्छ । उहाँ शुरुमा आधुनिक गीत, भजन र लोकगीत संकलन गरेर संगीत क्षेत्रमा आउनु भएको हो । पश्चिमाञ्चलको सुन्दर जिल्ला गुल्मीमा जन्मनु भएकी गायत्री थापा ज्यादै छोटो समयमा लोकप्रिय हुने थोरै प्रतिभामध्येमा पर्नुहुन्छ । उहाँ यस क्षेत्रमा लागेका अहिले ४ […]
२०७० फाल्गुन ३ गते, शनिबारनेपाल कम्युनिष्ट पार्टी माओवादीका केन्द्रीय सल्लाहकार हस्तबहादुर केसी एक सिद्धहस्त लेखकका रुपमा सुपरचित रहिआउनु भएको छ । दर्शन र राजनीतिको क्षेत्रमा उहाँका कैयौं पुस्तकहरू प्रकाशित भइसकेका छन् । हालै उहाँको क्रान्ति र व्रि्रोह शीषकमा एउटा नयाँ पुस्तक प्रकाशित भएको छ । प्रस्तुत कृतिमा पैंसठ्ठी ओटा लेखहरू समावेश गरिएका छन् । यी लेखहरु दर्शन, राजनीति, क्रान्ति […]
२०७० माघ ११ गते, शनिबारहाम्रो वर्ग सङ्घर्षले केही युद्ध विजय प्राप्त ग¥यो , तर सबै तत्त्वहरू परिवर्तन भने गर्न सकेन । हामीले सबै तत्त्वहरूलाई निमूर्ल पार्न सक्नुपथ्र्यो । इतिहास कहिल्यै दोहोरीँदैन । युद्धको इतिहास यस्तै छ ,युद्धको सभ्यतालाई हामीले जोगाउन नसक्दा साँस्कृतिक चेतना परिवर्तन गर्न सकेनौँ । हाम्रो कम्युनिष्ट इतिहास यस्तै छ । हामीले भौतिकवादका कुरा उठायौँ ,मानिसका चरित्रहरू […]
२०७० पुष २९ गते, सोमबारदेसको प्रभात सँगै म ,अरुणझैँ उठेको छु लाल यात्रीहरू लिएर माओको सपना लिएर मेरा बेसीहरू तिर झरेको छु म घुमी रहेछु मेरा पहाड तिर तरुणो बैँस त्यागेर सबै बन्दीगृह त्योडेर म प्रभात खोजिरहेछु अरुणको किनारमा मानिसहरू उठाउँदै अरुणको आँसु लिएर फेरि युद्धमा निस्केको छु कुशल युवा युवतीहरू सँगै मलिन मकालु तिर उक्लिरहेछु धँगेराका बुट्यानहरू समाउँदै […]
२०७० पुष १६ गते, मंगलवार२१ औँ शताब्दीको नेपाली परिवेशमा नयाँ जनवादी क्रान्तिको लागि नयाँ नयाँ दर्शन, सिद्धान्त र राजनीतिका पुस्तकहरूको बढीभन्दा बढी आवश्यकता हुन्छ । हरेक आन्दोलनलाई नियालेर हेदा पनि इतिहासका विभिन्न कालखण्डमा भएका क्रान्तिहरूलाई आज बजारमा उपलब्ध विभिन्न पुस्तकहरूबाट पढ्न पाइन्छ । राम्रो व्यक्ति, समाज र देश निर्माण गर्न महत्वपूण् पुस्तकहरूको आवश्यकता पर्दछ । हरेक किसिमका पुस्तकहरूले मानिसलाई […]
२०७० पुष १३ गते, शनिबारसाहित्य भनेको मानव जीवनका सामुहिक आवेगहरूको कलात्मक प्रतिबिम्बन हो । मार्क्सवादले कला साहित्यलाई सामाजिक चेतना र विशिष्ट मानव कार्यकलापको रूपमा व्याख्या गरेको छ । कविला समाज हुँदै एक्काइसौँ शताब्दीसम्म मानव जातिले समाज विकासको क्रममा बेहोरेका ठूला ठूला राजनीतिक, आर्थिक, सांस्कृतिक एवम् सामाजिक परिवर्तनहरूको कलात्मक प्रतिबिम्बन कला साहित्यमा हुँदै आएको छ । विश्व प्रसिद्ध मार्क्सवादी लेखक […]
२०७० पुष ८ गते, सोमबारसाहित्यकार, पत्रकार,कानुनी वकलात र प्राध्यापन कृया कलापमा सम्लग्न विजय पोखरेल विके पाल्पाली सँग मेरो प्रथम परिचय साहित्य सन्ध्या ल क्याम्पसमा भएको थियो । वि.सं.२०५५ सालतिर पाल्पाली कानुनी व्यवसाय तिर लागि सकेका थिए । मैले हाम्रो नागार्जुन साहित्यिक प्रतिस्ठानको कानुनी सल्लाहाकार का रूपमामनोनयन गरेको थिएँ । यसरी नै उनीसँग सम्बन्ध गाँसिएको थियो । पेरोल साहित्य प्रतिष्ठानको […]
२०७० पुष ३ गते, बुधबार