युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती मनाइँदै
काठमाडौ , ९ जेठ । आज युगकवि सिद्धिचरण श्रेष्ठको १०३औ जन्मजयन्ती मनाइँदैछ । जन्मजयन्तीको अवसरमा आज साहित्यका क्षेत्रमा क्रियाशील संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरेर उनलाई सँझिदैछन् ।सिद्धिचरण नगरपालिका ओखलढुंगामा खुल्ला कविता प्रतियोगिताको आयोजना गरिएको छ । कविता प्रतियोगितामा विजेता हुनेहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्रको व्यवस्था गरिएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको जन्म वि.स. १९७९ साल जेठ ९ […]
२०७१ जेष्ठ ९ गते, शुक्रबार