स्वस्थानी व्रत सुरु
काठमाडौं । प्रत्येक वर्षको पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म चल्ने एकमहिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित यो व्रत विशेषगरी मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ लिने गरिन्छ ।सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाङ्क्षा पूरा […]
२०७१ पुष २० गते, आईतवार