‘रसै चाख्नलाई’ को भिडियो सार्वजनिक
काठमाण्डौ । संजय सौगातको पहिलो लोकदोहोरी एल्वम ‘रसै चाख्नलाई’ को म्यूजिक भिडियो बिश्वव्यापी सार्वजनिक भएको छ । अघिल्लो महिना मात्रै बुटवलमा एक कार्यक्रमका वीच विमोचन भएको उक्त एल्वमको भिडियो महाभुकुम्पका कारण यूट्यूबबाट सार्वजनिक हुन पाएको थिएन । सौगातको आफ्नै शब्द,संगित तथा स्वर रहेको उक्त गीतको म्यूजिक भिडियो म्यूजिक नेपाल मार्फत यूट्यूवबाट विश्वव्यापी सार्वजनिक भएको हो […]
२०७२ जेष्ठ २४ गते, आईतवार