कला तथा साहित्य

मालिकले लिन खोजेकै हो – हस्तबहादुर केसी

मालिक यहाँ आउन चाहन्थे र आए पनि नोकरले मालिकलाई आएको देख्न चाहन्थे र भेट्न चाहन्थे देखेर भेटे पनि मालिक र नोकले के खोजेका थिए त – मालिकले लिन खोजेकै हो नोकरले पनि दिन खोजेकै हो मालिकले लिनका लागि तयार भएर आएकै हो नोकर पनि दिनका लागि कम्मर कसेर लागेकै हो मालिकले लिनका लागि तयार गर्न […]

२०७१ श्रावण २४ गते, शनिबार

जनप्रतिरोधका दस दिनको अनुसन्धान गर्दा – वैरागी जेठा

मलाई ढाँट्नु छैन । मैले असङ्ख्य चर्चित पुराना गैर तथा प्रगतिवादी विद्घान् रसमकालिक साहित्यिक व्यक्तिहरूमा उठसबस राम्रैसँग भएकाछन् र भइरहेछन् । मैले कमयुनिष्ट कृतिहरू अध्ययन गरेर आफूलाई चेतनशील बनाउन निकै सङ्घर्षहरू गरेको छु । नारायण वाग्ले ,मित्रलाल पंज्ञानी,बासुदेव अधिकारी ,अनिल पौडेल ,बालमुकुनद कार्की र खेम थपलियाहरूलाई मैले कैल्यै बिर्सन सक्दिन । साहित्यकार दाहाल यज्ञ निधीले […]

२०७१ श्रावण २१ गते, बुधबार

आज भोलि मेरो गाउँ – गोरीकला बि क ‘मानुषी ‘

मेरो गाउँ, प्यारो गाउँ, त्यो गाउँ आज कुन स्थितिमा छ र के गर्दैछ के सोच्दैछ भन्नेबारे म केही शब्द कोर्न गइरहेकी छु । मेरो गाउँको विषयमा आज मैले धेरै बयान गरिरहनुपरेन । नयाँ गाउँ हो मेरो नयाँ ठाउँ । त्यो प्यारो गाउँ आजभन्दा १६ वर्षहिले सामन्तको क्रिडास्थल थियो । मेरो गाउँले विगतका सबै शासनकाल भोग्यो […]

२०७१ श्रावण १७ गते, शनिबार

‘रात फुलेको याम’ बजारमा

काठमाडौं । वाइसीएल नेपालका प्रबक्ता रामप्रसाद सापकोटा ‘दीपशिखा’ को उपन्यास ‘रात फुलेको याम’ बजारमा उपलब्ध भएको छ । माओवादी जनयुद्धकाल देखि नै राजनीतिमा सक्रिय नेता दीपशिखाले लेखेको उपन्यास शनिबार एमाओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीले विमोचन गरे । विमोचन कार्यक्रममा कार्यक्रममा बोटगीले नेपाली प्रगतिवादी साहित्य क्षेत्रले १० वर्षे सशस्त्र जनयुद्धलाई नजिकबाट बुझ्न र मनन गर्न लायक कृति […]

२०७१ श्रावण ११ गते, आईतवार

माला (लघुकथा ) – डा. टीकाराम पोखरेल

पार्टीले उम्मेदवारको नामावली घोषणा गरयो । उम्मेदवारको लिष्टमा उसको नाम पनि देखेर ऊ दंग परयो । श्रीमतीलाई घरमा फोन गरेर यो शुभसमाचार सुनायो । श्रीमतीले छिमेकी, नातागोता, शुभचिन्तकलाई यही समाचार रिले गरी । छिमेकी, नातागोता, शुभचिन्तक माला लिएर ऊ भएको ठाउँमा आइपुगे । यो लाममा केही कार्यकर्ता पनि थपिए । उसलाई माला लगाइदिनेको तँछाडमछाड चल्यो […]

२०७१ असार २५ गते, बुधबार

देश बनउन नागरिकले सोच्ने बेला आएको छ : रिजाल

काठमाडौं । सूचना तथा संचार मन्त्री मिनेन्द्र रिजालले देश बनउने कुरामा हरेक नागरिकले सोच्ने बेला आएको बताएका छन् । उनले ‘सेम दि कन्ट्री’ नामक नेपाली फिल्मका निर्माण कार्यको उद्घाटन कार्यक्रममा सो कुरा बताएका हुन । संवाद डबलीमा आयोजित उक्त कार्यक्रममा मन्त्री रिजालले भने ‘यो फिल्मले देशको बारेमा चिन्ता गरेकाले सफल होस् ।’ सोही कार्यक्रममा नेकपा-माओवादीका […]

२०७१ असार १४ गते, शनिबार

बर्तमान सर्न्दर्भमा लेनिन र लेनिनवादको सान्दर्भिकता – हस्तबहादुर केसी

विषयप्रवेश भी.आई.लेनिन -सन् १८७० अप्रिल सन् १९२४ जनवरी २३) लेनिनवादका पर््रवतक हुनुहुन्छ । मार्क्सवाद र्सवहारा क्रान्तिको विज्ञान हो । कार्ल मार्क्स र पेडरिक एंगेल्सद्वारा मार्क्सवादको श्रृजना गरिएको हो । मार्क्सवाद एक वैज्ञानिक सिद्धान्त भएकोले यो र्सवहारा श्रमजीवी वर्गको मुक्तिको पथप्रदर्शक गर्ने सिद्धान्त हो । मार्क्सवादको दर्शन द्वन्द्वात्मक भौतिकवाद भएकाले मार्क्सवादी दर्शन र्सवहारावर्गको विश्वदृष्टिकोण हो । […]

२०७१ जेष्ठ ३१ गते, शनिबार

बहुभाषिक कविगोष्ठी सम्पन्न

काठमाडौ । आरम्भले आफ्नो ४६औ शृङखला कार्यक्रम अन्तरगत बहुभाषिक कावि गोष्ठी भव्यरुपमा सम्पन्न गरेकोछ । नेपाली साहित्य वाङमयका वरिष्ठ साहित्यकार गोपाल पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ललिता दोषी, उदयचन्द्र दास, , इश्वरी कार्की बर्षानरनारायण शर्मा,सुशीला खडका हसिना , राजेश चोच्छे, वामदेब शर्मा,प्रवीण भन्डारी, ऋचा ,पूण्य आचार्य, मेदिनीकुमार केवल , प्रेम ओली ,जयन्ता पोखरेल, निर्मल […]

२०७१ जेष्ठ २६ गते, सोमबार

तक्मादिदीलाई पत्र –वैरागी जेठा

प्रिय तक्मादिदी हिजोसम्म कृष्णसेन थिए अब हाम्रो पालो आएको छ उर्लँदो नदी फिँजाएर महासागरको रीतिमा उभिन क्रान्ति छाएको छ लडाँइँको दोसाँधमा तँछाड मछाड गरिरहेछन् सुराकहरू तिमी चन्द्रागिरि भएर हाम्रो सामू खम्बा भएर ठडिनुपर्छ अपराधीहरू हिन हिनाउँदै थर्थराउँने छन् हाम्रा यात्राहरूमा म विध्वंस र विक्ष्फोट बोकेर चन्द्रागिरि आइपुगेको छु युग बदल्न चराहरूका आवाजहरू हाम्फाली रहेछन् प्रत्येक […]

२०७१ जेष्ठ १५ गते, बिहीबार

विश्वका मुख्य आरोहणबारे अनुभव समेटिएको पुस्तक ‘एभेरेष्ट’ र्सार्वजनिकविश्वका मुख्य आरोहणबारे अनुभव समेटिएको पुस्तक ‘एभेरेष्ट’ र्सार्वजनिक

काठमाडौँ । एपोपेया संस्थाको आयोजनामा विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत विश्वका मुख्य समिट आरोहणबारे अनुभव समेटिएको एभेरेष्ट नामक पुस्तक राजधानी बोगोटा डिसीमा एक समारोहका बीच र्सार्वजनिक भएको छ । पुस्तकका लेखक कोलोम्बियाली नागरिक जुआन पाब्लो रुइज सन् २००१ र सन् २००७ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल भएका थिए । एपोपेया कोलोम्बिया संस्थाका संस्थापक […]

२०७१ जेष्ठ १० गते, शनिबार