मिथिलामा सुरु भयो होली पर्व
काठमाडौं,२५ फागुन । महोत्तरी जिल्लाको कञ्चनवनमा आठौँ दिनको रात्रि विश्रामका लागि पुगेका मिथिला माध्यमिकी परिक्रमाका यात्रीले मिथिला विहारी र किशोरीजी (रामसीता)को डोला (डोली)मा रङ्ग, अबिर चढाउँदै आपसमा रङ्ग, अबिर छ्यापाछ्याप गरेपछि मिथिलामा होली (फागु) पर्व विधिवत् सुरु भएको छ । त्रेतायुगमा विवाहपछि वनविहारमा निस्केका रामसीताले आफ्नो यात्राको आठौँ दिन कञ्चनवनमा पुगेर रङ्ग, अबिर खेलेको जनश्रुतिका […]
२०७० फाल्गुन २५ गते, आईतवार