बाँसुरी वादन प्रतियोगिता हुँदै
काठमाडौँ । काठमाडौं महानगरपालिकाले स्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजना गर्ने भएको छ । महानगरले २७ मंसिर गते २९औं महानगर दिवसको अवसरमा महानगर स्वणिर्म योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ । सम्पदा तथा पर्यटन विभागकी प्रमुख अर्चना श्रेष्ठका अनुसार प्रतियोगितामा सहभागी हुन विभागले दर्ता […]
२०८० मंसिर १३ गते, बुधबार