कलाकार दुलालद्वारा ‘काग’ सम्मेलन

काठमाडौँ । कलाकार रमेश दुलाल ‘कागे’ले रत्नपार्कमा काग सम्मेलन गरेका छन् । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार सुरु भएसँगै आज पहिलो दिन काग तिहारको अवसरमा काग सम्मेलन गरिएको छ ।१७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको रत्नपार्कमा २०औं ‘काग’ सम्मेलन सम्पन्न […]
२०८० कार्तिक २५ गते, शनिबार