बिहीबार १७ पुष २०८२
देखेँ तिमीलाई विज्ञापनमा धेरैदिन अघि आँखाबाट बगे झरनाहरु अस्तिमात्र टाढैबाट सिगोले घोचेर वड्किबाट लवाड.्कावस्ति तिर … झरेर काठमाण्डौ टेकेको छु अफसोस तिमीलाई तुलमा झुण्डयाईएकाृे छ देखिन,सुनिन सौन्दर्यका कविताहरु तिम्रो फोटो टाँसेर जोगीहरु भिख मागीरहेथे पहिलो दृष्यले मेरो छातीमा परेड खेल्यो उफ्रीएर क्रान्तिको उर्लदो छालमा पौडी खेलीरहेँ लवाड.लाई लालीझैँ फूलाउँदै डाँफेले आँखा उघारेर मलाई पुर्लुक्क हेर्यो […]
२०७० जेष्ठ १४ गते, मंगलवारआदरणीय अभिभावकज्यू, म तपाईंकी छोरी सामना पढ्ने विद्यालयको प्रधानाध्यापक हुँ । आज म शैक्षिक प्रशासन र शिक्षण कार्यका दौडानमा आएका तपाईंहरूका गुनासाहरूलाई सम्बोधन गर्न अग्रसर भएको छु । यस पत्रले बालबालिकाहरूका क्रियाकलाप र शिक्षक वर्गका अध्यापन प्रक्रिया सम्वन्धी आम अभिभावकवर्गमा जरा गाडेर बसेका गलत धारणाहरूलाई हटाएर नवीन शैक्षिक चिन्तन ल्याउने तर्फगम्भीर पार्नेछ । साथै, शैक्षिक […]
२०७० जेष्ठ ११ गते, शनिबारकाठमाडौँ । जन्मकैदको सजायमा जापानको कारागारमा १५ वर्षथुनामा रहेर अन्ततः निर्दोष पाइएका गोविन्द मैनालीले आफ्नो जेलजीवनलाई लिएर लेखेको संस्मरण ‘परिबन्दका १५ वर्षयहाँ र्सार्वजनिक गरिएको छ । एक जापानी महिलाको हत्या र लुटपाटको अभियोगमा सन् १९९७ मा जापानमा पक्राउ परेका मैनाली निकै लामो कानुनी लडाइँपश्चात गत वर्ष६ जुन २०१२ मा टोकियो उच्च अदालतको आदेशबाट रिहा भएका […]
२०७० जेष्ठ ११ गते, शनिबारमधेसी जनताको नाममा राजनीति अति भो । मधेसलाई सबतिरबाट दबाइयो । यताकाबाट पनि उताका बाट पनि । सबभन्दा बढ्ता त तथाकथित मधेसी नेतानेतृबाट लुटियो, भुटियो । गजेन्द्रनारायणको सपना चिराचिरा भएको छ । उनको सद्भावना पार्टर्ीीुक्राटुक्रामा परिणत भएको छ । मधेसी जनअधिकार फोरम समेत टुक्रै टुक्रा भएको छ । मधेसी जनताका अधिकार र स्वाधीनताको मुद्दा लिएर […]
२०७० जेष्ठ ४ गते, शनिबारप्रिय देश, आज सबैतिर छुट्टी मिलाएको छु । तिमीसँग मनग्यै भलाकुसारी गर्नुछ । हिजोका पात्राहरू उल्टाउनुछ । भोलिका नक्साहरू पल्टाउनुछ । हक्कीसँग बोल्नुछ । ज्यान जोगिने गरी ध्यान राख्नुछ । तिमी मसँग छैनौ र हुँदैनौ पनि । तर, म तिमीसँग हिजो थिएँ, आज छु र भोलि पनि हुन कसरत गर्दै छु । म युग पक्रन […]
२०७० बैशाख २८ गते, शनिबार
काठमाडौं,– पारिजात स्मृति केन्द्रको छनौट तथा मूल्याङ्कन समितिले पारिजात सिर्जना सम्मान २०६९ वरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक एबं नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणलाई पुरस्कार दिने निर्णय गरेको छ । वैद्यले सौन्दर्य शास्त्रका विषयमा चैतन्यका नाममा कलम चलाउछन । त्यस्तै पारिजात संघर्षशील नारी सम्मान वरिष्ठ महिला नेतृ सहाना प्रधान, पारिजात कला सम्मान नारदमूनी हार्तम्छाली र पारिजात […]
२०७० बैशाख ५ गते, बिहीबार
काठमाडौं । सामाजिक जनचेतना फैलाउने उद्देश्यले निर्माण गरिएको लघु चलचित्र ‘माइ मिस्टेक’ को च्यारिटी शो सम्पन्न भएको छ । संवाद डबलीमा गरिएको पहिलो शोको क्रममा निर्माता डम्बर रावल ‘निराजन’ ले युवा-युवती कसरी ड्रगको कुलतमा फस्छन्, त्यसको परिणम के हुन्छ र अभिभावकले कसरी कुलतलाई साथ दिइरहेका हुन्छन् भन्ने कथा बस्तु समेटिएको जानकारी दिए । उनले भने, […]
२०६९ चैत्र १८ गते, आईतवारकाठमाडौँ । मारवाडी समुदायका महिलाले मनाउने गणगौर -गौरा ) पर्वसुरु भएको छ । घरका पुरुषहरू रंग खेल्नमा व्यस्त रहेकै बेला होलीका दहनको खरानीमा गोबर मिसाएर शिव -गण) र पार्वती -गौरा) को १६ पिण्ड बनाएर महिलाहरू धार्मिक अनुष्ठानको तयारीमा जुट्छन् । होलीको भोलिपल्टदेखि लगातार १६ दिनसम्म शंकरपार्वती रूपी ती पिण्डको पुजा हुन्छ । अविवाहितले असल श्रीमान […]
२०६९ चैत्र १७ गते, शनिबार