कला तथा साहित्य

मनीषाको ६ घण्टा लामो शल्यक्रिया सम्पन्न

न्युयोर्क, मंसिर २६ – अभिनेत्री मनीषा  कोइरालाको पाठेघरको शल्यक्रिया भर्खरै सम्पन्न भएको छ । स्थानीय समय मुताविक सोमबार राति साढे एघार बजे अर्थात नेपाली समय अनुसार मंगलबार बिहान सवा दश बजे शल्यक्रिया पूरा भएको थियो । म्यानहाटन स्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा ४२ बर्षीया  कोइरालाको शल्यक्रिया चिकित्सक डेनिस ची ले गरेका थिए । शल्यक्रिया […]

२०६९ मंसिर २६ गते, मंगलवार