कला तथा साहित्य

डाइस्पोरिक चिन्तनमा ‘धेरै पछि’का गीतकार ‘गगन’ – नन्दलाल आचार्य

धेरै पछि गाउँतिरै सानु बिर्सर गाउँघरले आफ्नै गाउँमा भएँ म नौलो चिनेनन् कसैले । लेख्नु स्वयम् हिमाल चढ्नुझैं एक जटिल कार्य हो । अझ त्यसमा पनि गीति विधामा कलम चलाउनु समर लड्नुभन्दा गाह्रो काम हो । मनभित्र गुम्सेका गन्थनलाई लेख्य रूप दिन केही सजिलो होला तर ती कुराहरूलाई लेख्य रूप दिनु चानचुने कुरा पक्कै होइन […]

२०७० भाद्र २९ गते, शनिबार

वरिष्ठ गायक फत्तेमानको निधन

काठमाडौं, २५ भदौ – वरिष्ठ गायक फत्तेमान राजभण्डारीको ७७ वर्षको उमेरमा निधन भएको छ । गएराती १२ बजेर ५० मिनेट जाँदा काठमाण्डूको ओम नर्सिङ्ग होममा उपचारका क्रममा उनको निधन भएको हो । राजभण्डारी फोक्सोको क्यान्सरबाट पीडित थिए। विक्रम संवत १९९३ साल मंसीर १३ गते जन्मिएका राजभण्डारीले चारसय भन्दा धेरै कालजयी गीत र भजनमा स्वर तथा […]

२०७० भाद्र २५ गते, मंगलवार

चेली सम्मान दिवस तीज – दीपक सुवेदी

चेतना स्वरूप आत्माबाहेक पञ्चमहाभूतीय तथा इन्द्रिय बशिभूत तत्त्वहरू सबै जड् हुन्, प्रकृति हुन् । जस अनुसार पुरुषदेह पनि जड् हो, प्रकृति हो, मात्रै जनन्द्रिय फरक हो । जड् प्रकृति-स्वभाविक गुणभन्दा माथिबाट हर्ेदा स्त्रीमा रहेको चेतनशक्ति आत्मप्रकाश पुरुषतत्त्व नै हो । अतः तात्त्विक दृष्टिबाट हेदा पुरुष र स्त्रीबीचको आङ्गकि भेदबाहेक चेतनशक्ति अर्थात आत्मीय सत्ता एउटै हो, […]

२०७० भाद्र २२ गते, शनिबार

अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला असोज १ देखि

कास्की, २१ भदौ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभाग तथा विभिन्न संघ–संस्थाको सहभागितामा आधुनिक मूर्तिकलाको अन्तर्राष्ट्रिय कार्यशाला पोखरामा हुने भएको छ । कार्यशाला पोखराको कोमागाने पार्कमा खुल्ला मूर्तिकलाको बगैंचा बनाउनकका लागि असोज १ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने नेपाल ललितकता प्रज्ञा प्रतिष्ठानका मूर्तिका विभागका ओम खत्रीले जानकारी दिए ।मूर्तिकला कार्यशालमा स्वदेशी तथा विदेशी मूर्तिकार गरी […]

२०७० भाद्र २१ गते, शुक्रबार

‘भक्ति स्तुति गाथा ‘ सिर्जनामा अव्वल गाथा – मनोज अधिकारी

‘सत्य शिवशक्ति आैतार प्रकाश भक्ति स्तुतति गाथा’ नामक धार्मिक ग्रन्थ प्रकाशनमा आएको छ । यो ग्रन्थ सत्य शिवशक्ति परमेश्वरका सेवक भत्तm पवित्रराज सेवक (खत्री) ले लेखेका र सत्य शिवशक्तिभक्तिआश्रम भोजपुर, कुलुङ्ग- ३, बुम्लिङ्गले प्रकाशन गरेको हो । नेपाली धार्मिक पद्य साहित्यमा यति ठूलो ग्रन्थ सायद यो पहिलो होला । करीब ९२५ प ृष्ठको पुस्तकमा विभिन्न […]

२०७० भाद्र १८ गते, मंगलवार

हाम्रो सप्तरी’ले थालनी गरेको रूपान्तरण अभियान -नन्दलाल आचार्य

एक पटक मैले कतै लेखेको थिएँ- ‘वास्तवमे असल साहित्य मस्तिष्कके मसी सँ नहि लिखल जाइत अछि, हृदयके मसी सँ लिखल जाइत अछि । हृदयमे मसि सञ्चित करैल पैघ, त्याग आ तपस्या चाही । लिखव कहिक नहि लिखाइबला आ नहि लिखब कहियौ क कतौ न कतौ सँ प्रष्फुटित होइबला चिज थिक- साहित्य । साहित्यसाधक जेजेहेन जीवन […]

२०७० भाद्र १५ गते, शनिबार

युद्ध -नन्दलाल आचार्य

१) शान्ति र सुव्यवस्थालाई अस्त्र बनाइस् गरिस्, थुप्रै गरिस् मनमनमा ढ्याङ्ग्रो ठोकिस् जीवनमा पटकपटक भूकम्प ल्याइस् सडक तताइस्, न्रि्रा खोसिस् सपना बाँडिस्, अस्थिर भविष्य दिइस् थोरै चेतना दिएर ललिपप चटाउँदै तन, मन, धन लिइस्, कुनाकन्दराबाट र्समर्थन भेटिस् मुदा शान्तिको रट लगाइस् र, पो अहिले थाङ्नामै सुताइस् । -म तन्द्राबाट संसारमा आउँदा त्यो कतै थिएन, त्यत्तिखेर […]

२०७० भाद्र ९ गते, आईतवार

साहित्यमा लेखकभन्दा पाठक पाउन गाह्रो -शिवकुमार यादव

वि.सं. २०३० सालमा उदयपुर जिल्लामा जन्मेर २०४७ सालदेखि राजविराज -सप्तरी)लाई कर्मक्षेत्र बनाएर जीवनरथ हाँकिरहेका नन्दलाल आचार्य मूलत शिक्षण र लेखन कार्यमा संलग्न साधक हुन् । – उनको ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ -०६७) प्रकाशित नाट्यकृति हो । ‘टुक्के दिदी र उखाने दाइ’ -बालएकाङ्की सङ्ग्रह) समेत प्रेसमा रहेको देखिन्छ । कालजयी र्सजक घनश्याम ढकालको संयोजकत्वमा निर्माण गरिएको […]

२०७० भाद्र ८ गते, शनिबार

कहरले थिचिएको जीवन कहानी – नन्दलाल आचार्य

मित्र पुन्यजी, अभिवादन ! यस पटक मेरो चित्र शब्दहरूमा नै उतार्दै छु । यी अक्षर कोरुन्जेल चाहिँ शारीरिकरूपमा ठीकै छु । मानसिकरूपले भने यस बखत असाध्यै थलिएको छु । ज्यादै भयानक मृत्यु बोकी फूकिफूकी पाइला चाल्दै छु । अनौपचारिक वार्तालापका क्रममा मित्र सन्तोष अधिकारीले भनेका कुरा सम्भिmरहेछु । उनी भन्थे- ‘म यही ठाउँ -सप्तरी), यही […]

२०७० श्रावण १९ गते, शनिबार

‘चाँदनीको व्यथा’मा लुकेको पीडा-प्रलाप – नन्दलाल आचार्य

सुदूर पश्चिमाञ्चल भौगोलिकरूपमा दुरुह भए पनि साहित्यको विकासका दृष्टिले समृद्धशाली क्षेत्र हो । इतिहासका पाटालाई केलाउँदा पनि महत्वशाली र गौरवशाली क्षेत्र हो । प्राकृतिकरूपमा समेत मनोरम स्थलले ढाकेको त्यहाँको जनजीवन प्राकृतिकता छ । चाँदनी र दोधारा गाविस नै नेपालका पश्चिमी बिन्दु हुन् । चाँदनीको मनोरम दृश्यको भुक्तभोगी भई त्यसैको जयगान गाउँदै धेरै रचना साहित्यसंसारमा आउका […]

२०७० भाद्र १ गते, शनिबार