अमेरिकबाट भैरबको मुकुण्डो र दुईवटा मूर्तिहरु नेपाल फिर्ता

काठमाडौँ । अमेरिकमा रहेका दुई थान भैरबको मुकुण्डो र दुई वटा मूर्तिहरु नेपाल फिर्ता भएका छन् । तामाबाट निर्मित १६औं शताब्दीको भैरवको मुकुण्डो तथा १६औं शताब्दीकै उमा-महेश्वरको प्रस्तर मूर्ति र १७औं शताब्दीको दुर्गाको प्रस्तर मूर्ति बुधबार पुरातत्व विभागलाई हस्तान्तरण गरिएको हो ।भैरबको दुई मुकुण्डो दोलखाको भिमेश्वर नगरपालिका २ स्थित गुरकोट टोलबाट २०५० साल फागुन २२ […]
२०८० माघ १८ गते, बिहीबार