कलाकार छिरिङ शेर्पालाई गिनिज वर्ल्ड रेकर्डको प्रमाणपत्र प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वाधिक उचाइमा नाचेर विश्व कीर्तिमान रचेका डान्सर छिरिङ शेर्पा र जेडी तमुलाई गिनिज विश्व कीर्तिमानको प्रमाणपत्र प्रदान गरेका छन् । शेर्पा र तमुले सन् २०२२ को नोभेम्बर १७ मा ५ हजार २७८ मिटरको सोलुखुम्बुस्थित कालापत्थर पुगेर नाचेका थिए । उनीहरुले ‘द हाइएस्ट अल्टिच्युड कोरियोग्राफ्ड डान्स अन ल्याण्ड पेयर’ विधामा रेकर्ड […]
२०८० फाल्गुन १४ गते, सोमबार