पूर्ण बहादुरको सारङ्गी ‘सुपरहिट’ !

२०८१ कार्तिक २० गते, मंगलवार


काठमाडौँ । क्यूएफएक्सले ‘पूर्ण बहादुरको सारङ्गी’लाई सुपरहिट घोषणा गरेको छ । पछिल्लो समय क्यूएफएक्सले सुपरहिट र ब्लकबस्टर घोषणा गर्दै आएको छ । बक्सअफिस कलेक्सनका आधारमा क्यूएफएक्सले सुपरहिट र ब्लकबस्टर घोषणा गर्दै आएको छ ।
सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बरालसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।
चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

गीत : सङ्गसङ्गै जाउला

२०८२ जेष्ठ ५ गते, आईतवार

गीत – झर्नु तलै छ

२०८२ जेष्ठ ३ गते, शुक्रबार

म गाउन खोज्छु

२०८२ बैशाख १८ गते, बिहीबार