अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्राध्यापक क्लाउडियालाई

काठमाडौँ। अमेरिकी हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक ७७ वर्षीया क्लाउडिया गोल्डिनले अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेकी छिन् । महिलाको श्रमबजारका योगदानबारे गरिएको खोजका लागि उनलाई नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो।स्विडेनको स्टकहोमस्थित रोयल स्विडिस एकेडेमी अफ साइन्सेजका महासचिव हान्स एलेग्रेनका अनुसार सोमबार घोषणा गरिएको पुरस्कार विजेता गोल्डिन अर्थशास्त्रतर्फको विधामा पुरस्कृत तेस्रो महिला हुन्।यसअघि चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र, […]
२०८० आश्विन २३ गते, मंगलवार