आँसु

सस्तो त आँसु छपैसा नपर्ने आँसुतर बहुमूल्य आँसुअभाबमा हुन्छ आँसुपानीको श्रोत हिमालतर आँसुको श्रोत दुःख हो।गरिबी मात्र दुःख होईनसाहेबी पनि दुःख हुन्छ,धनिको चिन्ता धनको हुन्छतर कहिल्यै मेटिदैन चिन्ताआजको सुख भोलि दुःख हुन्छ।आज एकलाख पाएको सुखभोलि दुई लाखमा चिन्तापर्सि एक करोडको अभियन्ताचिन्ता पहाड बन्छअनिभ्रष्टाचारले शिखर चुम्छअरबौंको सपना बुन्छ।मानिस असंतोषी पनि होयसैलेमानिस चन्द्रमामा पदार्पण गर्छमानिस असंतोषी होयसैलेचिन्ताबाट […]
२०८० श्रावण २२ गते, सोमबार