कला तथा साहित्य

जल्यो !

बचाउन सकेनौ जेन जी पुस्ताको सपना,कस्तो बन्दुक किनेका रहेछौ हामिले ?ढल्यो !,तातो सडकमा सपनासङ्गै रक्तमुछेल शरीर ।🔸जल्यो !,जोगाउन सकेनौ सितल निवास,कस्तो राष्ट्रपति चुनेका रहेछौ हामिले ?,चुनौ !,सितल निवास जोगाउन सक्ने राष्ट्रपति ।🔸जल्यो !,बचाउन सकेनौ बालुवाटार,कस्तो प्रधानमन्त्री बनाएका रहेछौ हामिले ?छानौ !,बालुवाटार बचाउन सक्ने प्रधानमन्त्री ।🔸जल्यो !,बचाउन सकेनौ सिंहदरबार,कस्तो सरकार बनाएका रहेछौ हामिले ?चुनौ !,सिंहदरबार जोगाउन […]

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

लिपुलेकतिमी हाम्रो आमा हौँलिपुलेक ‍तिमी हाम्रो मुटु हौँलिपु लेकतिमी हाम्रो आस्था हौँलिपुलेकतिमी हाम्रो विश्वास हौँलिपुलेक तिमीहाम्रो प्राणलिपुलेकतिमी हाम्रो जीवन हौँलिपुतिमी भन या नभनआजतिम्रो मुटुमा घाऊ लागेको छलिपुलेकआजतिम्रो छातिमाथिदुईवटा ठूला चिलहरुलेतिम्रो छाति लिछोरीरहेका छन्तिनका तीतिखा नङ्ग्राहरुलेतिम्रो मुटु चिथोरीरहेका छन्प्रिय लिपुलेकतिमी आज एक्लै छैनौतिम्रो साथमातीन करोड नेपाली छन्तिम्रो मुटुभित्र लागेको घाऊआज तीन करोड नेपालीकोमुटुमा लागिरहेको छत्यसैलेतिमीले बाँच्ने […]

२०८२ भाद्र १३ गते, शुक्रबार

हजार वर्ष पुरानो ‘गाउँ पूजा’, संस्कार जोगाउन युवा सक्रिय

काठमाडौँ । अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धूपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्रीहरू । माथिदेखि दौडिँदै आएको झाँक्री र एक हुल युवाको दृश्य अनौठो थियो । यो अवसरको साक्षी बन्न निसेलढोरमा सयौँ मानिस जम्मा भएका थिए ।यसलाई […]

२०८२ भाद्र ४ गते, बुधबार

चिरञ्जीवी सीको “भो कुरा नगर” सार्वजनिक

काठमाडौँ । चिरन पुन अफिसियल युटुब च्यानलबाट नयाँ गीत “भो कुरा नगर” सार्वजनिक भएको छ । यतिबेला समाजमा निराशा, कुण्ठा, नकारात्मकता जताततै देखिन्छ । हुँदैन ?, सकिँदैन ?, कस्ले गर्छ ?, किन गर्छ ? भन्ने जस्ता शब्दहरु यत्रतत्र सुनिन्छ । यस्तो परिवेशमा मुलुकलाई आशा, बिस्वास, सकारात्मकता, गर्न सकिन्छ, हामिले गरेर हुन्छ वा गर्नुपर्छ भन्ने मान्यताको […]

२०८२ श्रावण २० गते, सोमबार

लोप हुन थाल्यो थारु समुदायको मौलिक पहिचान बोकेको छतरी

काठमाडौँ । कञ्चनपुरका थारु समुदायका मौलिक पहिचान बोकेका छतरी(छाता) हराउँदै जान थालेको छ। थारु समुदायको खेत–खलिहान र गोठालो यात्राको अभिन्न साथी मानिने बाँसको छतरी, आज स्मृतिमा मात्र सीमित हुँदै जानथालेको छ। जीवनभर खेतमा काम गर्दा ओढ्ने छतरी हराउँदै गएकामा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका धनिराम चौधरी चिन्ता व्यक्त गर्छन्।‘बर्सातमा खेतमा काम गर्दा, गोरु जोत्न, बीउ झार्न, वा […]

२०८२ श्रावण ११ गते, शनिबार

खाद्यविद् बरालको `म:म:का पाइलाहरु´को विमोचन

काठमाडौँ । बेलायतलाई कार्यथलो बनाएका चर्चित सेफ विनोद बरालद्वारा लिखित म:म:का पाइलाहरु´ को विमोचन सम्पन्न भएकोछ। बरालको पुस्तक लण्डनस्थित बिजनेश डिजाइन सेन्टरकोदि नेशनल जियाेग्राफिक ट्राभलर फुड फेस्टिभल´मा विमोचन भएको हो ।साहित्यकार युवराज नयाँघरे, समाजसेवी तथा सामाजिक अभियन्ता नवीन गुरुङ, उद्यमी जनक राई तथा मदिराविद् तारा वाइबनले कृति संयुक्त रुपमा विमोचन गरेका थिए ।विमोचनपछि साहित्यकार युवराज […]

२०८२ श्रावण १० गते, शुक्रबार

हिलाम्मे छ शरीर

चिरन सी हिलाम्मे छ शरीर हातमा छ बीउपसिनाले भिजेको निथुर्कै छ जिउतर पनि बिप्लव सी कृषि गरिराछ्नआत्मनिर्भर देश बनाउन कोसिस गरिराछ्न,हुर्‍आ आ होइ, हुर्‍आ आ होइ,देशैभरी धानको बाला, हुर्‍आ आ होइ । बिप्लपआफै दिनरात बाजो खेत खन्छ्नप्रकाण्ड सी नेपालगन्जमा धान रोप्न लाछ्नसिलु सीको गण्डकतिर फुल बेच्ने सुर छदिपेसहरु धरान तिर बुङ्गुर पाल्ने धुन छ ।।हुर्‍आ […]

२०८२ श्रावण १ गते, बुधबार

काम खुलाई दे

रचना / सङ्गीत : चिरन सी श्रमगरी खानलाई, काम खुलाई देबिदेश जाने युवालाई, यतै भुलाई देए सरकार !सुत्या छौ की उठ्या छौ,आँखा चिम्म पार्या छौ किन ? किन !ए सरकार !जीउँदै छौ कि, मर्या छौ,चुपलागि बस्या छौ किन ? किन ! क्यारी हो चल्ने, पेटभर्ने खान किनि नसक्नु,क्यारी हो बाच्ने, औषधि महँगो छोइ नसक्नु,बाच्न दे […]

२०८२ असार २९ गते, आईतवार

यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

काठमाडौँ । यस वर्षको छिन्नलता गीत पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई प्रदान गरिएको छ। गीत पुरस्कार गुठीद्वारा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले रिजाललाई सम्मानपत्र र रु एक लाखसहित उक्त पुरस्कार प्रदान गरेका हुन्।यसैगरी रु एक लाख राशिको सङ्गीततर्फको छिन्नलता पुरस्कार आभास (अच्युतप्रसाद फुयाल) लाई र रु एक लाखकै गायनतर्फको पुरस्कार रामभक्त जोजिजु र इतु जोजिजुलाई […]

२०८२ असार २३ गते, सोमबार

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौँ । कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ । हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’को पात्रको भूमिका निर्वाह गरेर चर्चामा आएकी कलाकार लक्ष्मी श्रेष्ठको शुक्रबार निधन भएको हो ।स्तन क्यान्सर रोगबाट केही महिनादेखि घरमै थलिएकी उनको शुक्रबार राती निधन भएको बताईएको हो । दसैंदेखि अस्वस्थ भएकी उनलाई चार महिनाअघि भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको […]

२०८२ असार २१ गते, शनिबार