ललितपुर महानगरपालिका प्राङ्गणमा सत्यमोहन जोशीको अर्धकदको शालिक
काठमाडौँ । ललितपुर महानगरपालिका प्राङ्गणमा स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ । महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १ सय ६ औं जन्म जयन्तीको अवसरमा महानगर प्रमुख चिरिबाबु महर्जनले अनावरण गर्नुभयो । ०७९ असोज ३० गते शताब्दी पुरुष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको थियो । ‘इच्छा अनुसार’ […]
२०८२ बैशाख ३० गते, मंगलवार