नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार घोषणा
काठमाडौँ । नातिकाजी स्मृति समाजले वर्ष २०८१ को ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार’ घोषणा गरेको छ । समाजले एक विज्ञप्ति जारी गर्दै सम्मान तथा पुरस्कार प्राप्त गर्ने स्रष्टाहरूको नाम सार्वजनिक गरेको हो । समाजको चैत्र १६ गते बसेको कार्यसमितिको बैठकले विभिन्न विधाका कलाकर्मीहरूलाई सम्मानित र पुरस्कृत गर्ने निर्णय गरेको सचिव विश्वास घिमिरेद्वारा जारी विज्ञप्तिमा […]
२०८२ चैत्र २१ गते, शनिबार