लोप हुन थाल्यो थारु समुदायको मौलिक पहिचान बोकेको छतरी
काठमाडौँ । कञ्चनपुरका थारु समुदायका मौलिक पहिचान बोकेका छतरी(छाता) हराउँदै जान थालेको छ। थारु समुदायको खेत–खलिहान र गोठालो यात्राको अभिन्न साथी मानिने बाँसको छतरी, आज स्मृतिमा मात्र सीमित हुँदै जानथालेको छ। जीवनभर खेतमा काम गर्दा ओढ्ने छतरी हराउँदै गएकामा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका धनिराम चौधरी चिन्ता व्यक्त गर्छन्।‘बर्सातमा खेतमा काम गर्दा, गोरु जोत्न, बीउ झार्न, वा […]
२०८२ श्रावण १० गते, शनिबार