कला, साहित्य र पर्यटन उत्सव सुरु

काठमाडौँ । राष्ट्रिय कला साहित्य प्रतिष्ठानको आयोजनामा कला, साहित्य र पर्यटनसम्बन्धी काठमाडौं उत्सव सुरु भएको छ । उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, वरिष्ठ साहित्यकार वैरागी काईंला, अनुप बराल लगायतका साहित्यकारहरुको उपस्थिति रहेको छ ।उत्सवले साहित्य,सम्पदा, सभ्यता, पहिचानलाई उजागर गरी संरक्षण गर्नुपर्नेमा जोड दिएको छ । यस किसिमका उत्सवहरु देशका विभिन्न कुना कन्दराहरुमा […]
२०८१ फाल्गुन १६ गते, शुक्रबार