रमेश भुसालको ‘छालबाटो’ माथि परिचर्चा
काठमाडौँ । रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा गरिएको छ । पत्रकार तथा लेखक भुसालले कर्णालीको उद्गम मप्चा खम्बादेखि भारतसम्मको ४५ दिने यात्राको विवरण समेटेर लेखेको पुस्तकमाथि र्यान्डम रिडर्स सोसाइटीले परिचर्चाको व्यवस्था मिलाएको हो । कृतिमाथि अवधारणापत्र प्रस्तुत गर्दै साहित्यकार रोशन शेरचनले पाठकले भौतिक र मानसिक दुवै यात्राको स्वाद पुस्तकबाट पाउने धारणा राखे ।लेखक भुसालले […]
२०८२ असार १ गते, आईतवार